Trending
Prev Story
Next Story

भक्तपुरमा बसमा आगलागी भएको होइन,वायरिङ सर्ट भएर धुवाँ निस्केको हो: प्रहरी

Hamro Patro News •
October 27, 2026 • 06:25 AM
1
1 reads 0 reactions

भक्तपुर :काठमाडौंबाट भक्तपुरतर्फ आइरहेको बा ३ ख ९६६३ नम्बरको यात्रुवाहक बसबाट अचानक धुँवाको मुस्लो निस्किएपछि यात्रुको उद्धार गरिएको छ । बिहान करिब ११ बजेको समयमा ७ नम्बर रुटमा चल्ने सो बसबाट निस्क...

भक्तपुरमा बसमा आगलागी भएको होइन,वायरिङ सर्ट भएर धुवाँ निस्केको हो: प्रहरी

भक्तपुर :काठमाडौंबाट भक्तपुरतर्फ आइरहेको बा ३ ख ९६६३ नम्बरको यात्रुवाहक बसबाट अचानक धुँवाको मुस्लो निस्किएपछि यात्रुको उद्धार गरिएको छ । बिहान करिब ११ बजेको समयमा ७ नम्बर रुटमा चल्ने सो बसबाट निस्केको धुवाँले कौशलटार चोक पुरै ढाकिएको थियो। धूवाँको मुस्लो देखेपछि बसमा आगलागी भएको आशंका गरिएको थियो।

बसको वायरिङ सर्ट भएर धुवाँ निस्किएको भएपनि बसमा आगलागी भने नभएको घटनास्थलमा रहेका ट्राफिक प्रहरी पूर्णेश्वर कुशवाहाले बताएका छन् ।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2w ago
भक्तपुरको कौशलटारमा बसमा आगलागी

भक्तपुरको कौशलटारमा बसमा आगलागी

यात्रुलाई निकालिएसिएको र आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

#भक्तपुर #बसमा #आगलागी
Compare →
Nagarik News
4d ago
नेपालगन्जमा बिद्युत सर्ट भएर आगलागी हुँदा करोडौं क्षति

नेपालगन्जमा बिद्युत सर्ट भएर आगलागी हुँदा करोडौं क्षति

तुलसा बस्नेतको घरमा रहेको लक्ष्मी बिजुली भण्डार एण्ड सप्लासर्य र जय हुनमान ट्रेड एण्ड सप्लायर्समा आगलागी भएको हो ।

#आगलागी #सर्ट
Compare →
Onlinekhabar
1w ago
भक्तपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक महिलाको मृत्यु

भक्तपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक महिलाको मृत्यु

१९ कात्तिक, काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्प अगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली बस्ने ५१ …

#भक्तपुर
Compare →
Arthasansar
2w ago
सोलुखुम्बुको खुम्बुमा रहेकाे होटल गुडलकमा आगलागी

सोलुखुम्बुको खुम्बुमा रहेकाे होटल गुडलकमा आगलागी

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ दिङ्बोचेस्थित एक होटलमा आगलागी भएको छ । दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु...

#आगलागी
Compare →

Related Stories

National (Nepal)
Build #2612