भक्तपुरमा बसमा आगलागी भएको होइन,वायरिङ सर्ट भएर धुवाँ निस्केको हो: प्रहरी
भक्तपुर :काठमाडौंबाट भक्तपुरतर्फ आइरहेको बा ३ ख ९६६३ नम्बरको यात्रुवाहक बसबाट अचानक धुँवाको मुस्लो निस्किएपछि यात्रुको उद्धार गरिएको छ । बिहान करिब ११ बजेको समयमा ७ नम्बर रुटमा चल्ने सो बसबाट निस्क...
6
Read