Trending
Prev Story
Next Story

चितवनमा बस-माइक्रोबस-ट्रक ठोक्किँदा १० जना घाइते

Ekantipur •
October 27, 2026 • 07:00 AM
1
1 reads 0 reactions

काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको माइक्रोबसलाई विपरीत दिशाबाट आउँदै गरेको बसले ठक्कर दिएको थियो । अनियन्त्रित बसले सोही दिशातर्फ जाँदै गरेको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

चितवनमा बस-माइक्रोबस-ट्रक ठोक्किँदा १० जना घाइते

काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको माइक्रोबसलाई विपरीत दिशाबाट आउँदै गरेको बसले ठक्कर दिएको थियो । अनियन्त्रित बसले सोही दिशातर्फ जाँदै गरेको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

चितवन — चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित पृथ्वी राजमार्गमा बस, माइक्रोबस र ट्रक आपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।

प्रहरी चौकी कुरिनटारका अनुसार मंगलबार बिहान करिब ९ः२० बजे काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोबसलाई विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बसले ठक्कर दिएको थियो। ठक्करपछि अनियन्त्रित भएको बसले सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ६१३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

घाइते हुनेमा बाराको निजगढ निवासी ४२ वर्षीय कुमार जोशी, पूर्वी नवलपुरको कावासोती नगरपालिका–३ निवासी ३८ वर्षीय खेमबहादुर गुरुङ र ४२ वर्षीय मुराबहादुर कुमाल रहेका छन्। जोशीको टाउकोमा तथा गुरुङ र कुमालको दायाँ खुट्टामा चोट लागेको छ।

त्यस्तै, झापाको दमक नगरपालिका–३ निवासी ४८ वर्षीया कल्पना पोखरेल र बिर्तामोड नगरपालिका–५ निवासी २२ वर्षीय रोमन भट्टराई पनि घाइते भएका छन्। पोखरेलको शरीरमा बाहिरी चोट नदेखिएको र भट्टराईको दायाँ आँखामाथि चोट लागेको जनाइएको छ। सबै घाइतेको अवस्था सामान्य रहेको छ। - हिरालाल गुरूङ/नेपाल फोटो लाइब्रेरी

नेपाल यो नेपालका फोटो पत्रकारहरुले सञ्चालनमा ल्याएको फोटो एजेन्सी हो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
16h ago
चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

२७ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ९ बजेको समयमा फुर्तीचोकबाट नवीनचो...

#ठक्कर #चितवन #घाइते
Compare →
Nagarik News
22h ago
युएईमा १८ कार र पाँच ट्रक ठोक्किँदा १४ जनाको मृ’त्यु, ३० घाइते

युएईमा १८ कार र पाँच ट्रक ठोक्किँदा १४ जनाको मृ’त्यु, ३० घाइते

संयुक्त अरब इमिरेट्स (युएई) को फुजैराहमा १८ वटा कार र पाँचवटा ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको छ।

#ट्रक #ठोक्किँदा #घाइते
Compare →
Onlinekhabar
11h ago
कारको ठक्करबाट चितवनमा एक पैदलयात्रीको निधन

कारको ठक्करबाट चितवनमा एक पैदलयात्रीको निधन

२७ कात्तिक, चितवन । चितवनमा कारको ठक्करबाट एक जना पैदलयात्रीको निधन भएको छ । भरतपुर महानगरपालिका–१६ फुर्तीचोकस्थित सडकमा फुर्तीचोकबाट नविन चोकतर्फ जाँदै गरेको बा.प्र.०१–०३४ च ९२२१ नम्बरको ईभीले सोही महानगरपालिका–१५ बस्ने ३० वर्षीया पार्बती भुजेललाई ठक्कर …

#ठक्कर #चितवन
Compare →
Arthasansar
8h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#चितवन
Compare →

Related Stories

World News
Build #2612