Trending
Prev Story
Next Story

अप्पर लोहोरे खोलाको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

Arthasansar •
October 27, 2026 • 05:33 AM
1
1 reads 0 reactions

अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका दुई संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बेच्ने भएका छन् । बिन्दिया प्रधानाङ्ग र...

अप्पर लोहोरे खोलाको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका दुई संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बेच्ने भएका छन् । बिन्दिया प्रधानाङ्ग र सरला देवी प्रधानाङ्गले आफ्नो स्वामित्वमा रहेको सेयर बेच्ने भएका हुन् ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार आधारभूत सेयरधनी बिन्दिया प्रधानाङ्गले १ लाख र सरला देवी प्रधानाङ्गले १ लाख कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।कम्पनीका अनुसार दुवै सेयरधनीले आगामी तीन महिनाभित्र सेयर बिक्री गर्ने मनसायसहितको निवेदन दिएका छन् । उक्त निवेदन कम्पनीमा असोज ३० गते प्राप्त भएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
डिप्रोक्स लघुवित्तको ६३ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

डिप्रोक्स लघुवित्तको ६३ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ६३ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीका संस्थापक सेयरधनीको नाममा रहेको ६३ हजार ५२० कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीको...

#सेयरधनी #कित्ता #संस्थापक
Compare →
Bizshala
1w ago
डिप्रोक्स लघुवित्तको ६३ हजार ५२० कित्ता संस्थापक सेयर बिक्रीमा

डिप्रोक्स लघुवित्तको ६३ हजार ५२० कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ६३ हजार ५२० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ।संस्थाका...

#सेयरधनी #कित्ता #संस्थापक
Compare →
Onlinekhabar
1w ago
नवलपुरस्थित लोकाहा खोलाको पुरानो पुल सञ्चालनमा आउन करिब दुई साता लाग्ने

नवलपुरस्थित लोकाहा खोलाको पुरानो पुल सञ्चालनमा आउन करिब दुई साता लाग्ने

१९ कात्तिक, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर) स्थित लोकाहा खोलाको पुरानो ट्रस ब्रिज सञ्चालनमा आउन अझै करिब दुई साता लाग्ने भएको छ । पुलको स्ल्याबमा समस्या देखिएपछि हाल मर्मत कार्य भइरहेको छ । मर्मत कार्य …

#खोला
Compare →

Related Stories

Business & Economy
Build #2611