Trending
Prev Story
Next Story

कास्कीको धम्पुसमा युवक मृत भेटिए, ६ जना पक्राउ

Hamro Patro News •
October 27, 2026 • 03:45 AM
1
1 reads 0 reactions

पोखरा । कास्कीको धम्पुसमा युवक मृत भेटिएका छन् । माछापुच्छ्रे गाउँपालिका ७ धम्पुस स्थित घिप्लेमा एक युवक मृत भेटिएका हुन् । २२ वर्षीय राजेन्द्र पौडेल घरबाट पूर्वतर्फ रहेको बारीमा मृत अवस्थामा फेला ...

कास्कीको धम्पुसमा युवक मृत भेटिए, ६ जना पक्राउ

पोखरा । कास्कीको धम्पुसमा युवक मृत भेटिएका छन् । माछापुच्छ्रे गाउँपालिका ७ धम्पुस स्थित घिप्लेमा एक युवक मृत भेटिएका हुन् । २२ वर्षीय राजेन्द्र पौडेल घरबाट पूर्वतर्फ रहेको बारीमा मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा पौडेलको हत्या भएको हुन सक्ने बताएको छ । प्रहरीले अनुसन्धानका लागि माछापुच्छ्रे गाउँपालिका–७ का ३० वर्षीय विक्रम पुन, २३ वर्षीय आशिष गुरुङ, ३० वर्षीय महादेव विक, ३० वर्षीय मिलन विक, ३८ वर्षीय ललित पुन र माछापुच्छ्रे गाउँपालिका–५, रिभानका ५७ वर्षीय विष्णुप्रसाद गुरुङलाई नियन्त्रणमा लिएको छ ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
1d ago
कञ्चनपुरमा एक जना मृत भेटिए

कञ्चनपुरमा एक जना मृत भेटिए

२६ कात्तिक, धनगढी । कञ्चनपुरमा एक जना मृत भेटिएका छन् । भीमदत्त नगरपालिका–९ बस्ने ५१ वर्षीय देवसिंह कार्की मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले जानकारी दिए । उनकाअनुसार बुधबार घरबाट निस्किएका …

#मृत #भेटिए
Compare →
Ekantipur
12h ago
मिठाई ठानेर बम खाँदा भारतीय युवकको मृत्यु

मिठाई ठानेर बम खाँदा भारतीय युवकको मृत्यु

प्रहरीले शुक्रबार दिएको जानकारीअनुसार ३५ वर्षीय राजेन्द्र बरौतियाको उपचारका क्रममा मृत्यु भएको हो ।घटना मंगलबार डिन्डोरी जिल्लामा भएको थियो ।

#वर्षीय #युवक
Compare →

Related Stories

World News
Build #2611