Trending
Prev Story
Next Story

बाढीपछि तङग्रिँदै मनास्लु क्षेत्र

Hamro Patro News •
October 27, 2026 • 03:40 AM
1
1 reads 0 reactions

बूढीगण्डकी नदीमा आएको बाढीले पदमार्ग र सडकमा क्षति पु–याएपछि सुनसान बनेको उत्तरी गोरखाको मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । बाढीले क्षति पु–याएका सडक तथा पदमार्ग मर्मतसम्भार गरी सञ्च...

बाढीपछि तङग्रिँदै मनास्लु क्षेत्र

बूढीगण्डकी नदीमा आएको बाढीले पदमार्ग र सडकमा क्षति पु–याएपछि सुनसान बनेको उत्तरी गोरखाको मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । बाढीले क्षति पु–याएका सडक तथा पदमार्ग मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएपछि मनास्लु क्षेत्रको पर्यटन गतिविधि पुनः लयमा फर्किन थालेको हो ।

मनास्लु पदमार्गको प्रवेशस्थल जगतका होटेल व्यवसायी गणेश कार्कीका अनुसार पछिल्लो केही दिनयता दैनिक ९० जना भन्दा बढी पर्यटक यस क्षेत्रमा प्रवेश गर्न थालेका छन् । पर्यटकको आगमन बढेसँगै होटेल, रेस्टुरेन्ट तथा टी–सप व्यवसायीमा उत्साह थपिएको छ ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा पर्यटकको आगमन बढ्न थाल्यो

बाढीपछि गोसाइँकुण्डमा पर्यटकको आगमन बढ्न थाल्यो

काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक तथा पदमार्गमा क्षति पुर्‍याएपछि सुस्ताएको रसुवास्थित...

#पदमार्ग #पर्यटक #बाढीपछि
Compare →
Onlinekhabar
1w ago
सरकारी निर्णय कुर्दै भोटेकोशीका क्षतिग्रस्त जलविद्युत् आयोजना, पुनर्निर्माण ठप्प

सरकारी निर्णय कुर्दै भोटेकोशीका क्षतिग्रस्त जलविद्युत् आयोजना, पुनर्निर्माण ठप्प

१७ कात्तिक, काठमाडौं । १० भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजनामा क्षति पुर्‍यायो । बाढीबाट १२ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक आकलन छ । नेपाल विद्युत् प्राधिकरण …

#बाढी #क्षति
Compare →
Nagarik News
4d ago
आजदेखि कोप-३१ सुरुः वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय

आजदेखि कोप-३१ सुरुः वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय

गत भदौ १० मा भोटेकोशी नदीमा आएको विनासकारी बाढीले निम्त्याएको क्षतिले नेपाललाई गहिरो पीडा दिएको छ।

#बाढी #क्षति
Compare →

Related Stories

Technology
Build #2611