Trending
Prev Story
Next Story

सुनकोसीमा सुमो खस्दा बेपत्ता भएका तीनमध्ये दुई जनाको शव फेला

Hamro Patro News •
October 27, 2026 • 02:50 AM
1
1 reads 0 reactions

काठमाडौं – काठमाडौंबाट यात्रु लिएर खोटाङ आउँदै गरेको सुमो सुनकोसीमा खस्दा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । दुर्घटनामा बेपत्ता भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका...

सुनकोसीमा सुमो खस्दा बेपत्ता भएका तीनमध्ये दुई जनाको शव फेला

काठमाडौं – काठमाडौंबाट यात्रु लिएर खोटाङ आउँदै गरेको सुमो सुनकोसीमा खस्दा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । दुर्घटनामा बेपत्ता भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३० वर्षीय हरि पुर्कुटी र २२ वर्षीया अप्सरा राईको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार पुर्कुटीको शव आइतबार उदयपुरको कटारी नगरपालिका–१४ लेखानीस्थित सुनकोसी नदीमा फेला परेको थियो। राईको शव भने सोमबार सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोसी नदीमा फेला परेको हो ।

Read full story at source ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
17h ago
चाइ बाँधमा बेपत्ता व्यक्तिको श’व फेला

चाइ बाँधमा बेपत्ता व्यक्तिको श’व फेला

दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय बेलघारका २३ वर्षीय अनुप चौधरीको शव निकालिएको छ।

#फेला #बेपत्ता
Compare →
Onlinekhabar
19h ago
छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

२७ कात्तिक, काठमाडौं । सुनसरी, मोरङ, सिन्धुली र तनहुँका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार सुनसरीको इनरूवा नगरपालिका-८ खोरिया टोलस्थित बाटोको नालामा पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष बिहीबार मृत …

#फेला #परे
Compare →
Ekantipur
20h ago
सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

घोराहीको अर्घुस्थित सिँचाइ ड्याममा डुबेर २३ वर्षीय अनुप चौधरी बेपत्ता भएका हुन्, उनको खोजी भइरहेको छ ।

#बेपत्ता
Compare →

Related Stories

Technology
Build #2612