Trending
Prev Story
Next Story

ह्यारी केनले जिते २०२६ को बालन डी’ओर, २५ वर्षपछि प्रतिष्ठित अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी

Hamro Patro News •
October 27, 2026 • 02:35 AM
1
1 reads 0 reactions

एजेन्सी । बायर्न म्युनिखका स्टार स्ट्राइकर तथा इंग्ल्यान्डका कप्तान ह्यारी केनले प्रतिष्ठित फुटबल अवार्ड ‘बालन डी’ओर २०२६’ जितेका छन् । लण्डनमा आयोजित एक भव्य समारोहका बीच उनलाई यो अवार्ड प्रदान गर...

ह्यारी केनले जिते २०२६ को बालन डी’ओर, २५ वर्षपछि प्रतिष्ठित अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी

एजेन्सी । बायर्न म्युनिखका स्टार स्ट्राइकर तथा इंग्ल्यान्डका कप्तान ह्यारी केनले प्रतिष्ठित फुटबल अवार्ड ‘बालन डी’ओर २०२६’ जितेका छन् । लण्डनमा आयोजित एक भव्य समारोहका बीच उनलाई यो अवार्ड प्रदान गरिएको हो । यस ऐतिहासिक सफलतासँगै केन २५ वर्षपछि यो उपाधि हात पार्ने पहिलो इंग्लिस खेलाडी बन्न सफल भएका छन् ।

यसअघि सन् २००१ मा माइकल ओवेनले इंग्ल्यान्डका लागि यो प्रतिष्ठित अवार्ड जितेका थिए । त्यसयता कुनै पनि इंग्लिस खेलाडीले यो ट्रफी जित्न सकेका थिएनन् । गत सिजन बायर्न म्युनिख र राष्ट्रिय टोलीका लागि उत्कृष्ट प्रदर्शन गर्दै ७३ गोल गरेका केनलाई फ्रान्सेली म्यागजिन ‘फ्रान्स फुटबल’ ले यस वर्षको बालन डी’ओर प्रदान गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
सिलवालले जिते ‘काठमाडौं र्‍यापिड बुद्धिचाल’ को उपाधि

सिलवालले जिते ‘काठमाडौं र्‍यापिड बुद्धिचाल’ को उपाधि

नेपाल च्याम्पियन एवं फिडे मास्टर रुपेश जैसवाललाई पराजित गर्दै पुरुषोत्तम सिलवालले काठमाडौं वडा कप राष्ट्रिय र्‍यापिड बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।

#जिते
Compare →
Bizshala
13h ago
प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड, उत्कृष्ट ह्याचब्याक र किफायती कारको उपाधि

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड, उत्कृष्ट ह्याचब्याक र किफायती कारको उपाधि

काठमाण्डौ । विद्युतीय सवारीसाधन प्रोटोन ई.मास ५ ले मलेसियामा आयोजित ‘कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस...

#अवार्ड
Compare →
Onlinekhabar
16h ago
प्रोटोन ई.मास ५ दुई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

प्रोटोन ई.मास ५ दुई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

२७ कात्तिक, काठमाडौं । प्रोटोन ‘ई.मास ५’ ले मलेसियामा आयोजित कारलिस्ट डट एमवाई पिपल्स एन्ड एडिटर्स च्वाइस अवार्ड्स २०२६ मा दुई प्रतिष्ठित अवार्ड जित्दै आफ्नो विद्युतीय सवारी यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । ई.मास …

#अवार्ड
Compare →

Related Stories

Sports
Build #2612