Trending
Prev Story
Next Story

ग्लोबल फोरकास्ट सिस्टममा देखियो ठूलो परिवर्तन, चक्रवतको प्रभाव नेपालमा कम पर्ने संकेत

Hamro Patro News •
October 27, 2026 • 01:10 AM
2
2 reads 0 reactions

काठमाडौं । पछिल्लो २४ घण्टामा ग्लोबल फोरकास्ट सिस्टम (जीएफएस)को पूर्वानुमानमा ठूलो परिवर्तन आएको छ । पछिल्लो पूर्वानुमानले अर्को चक्रवात विकास हुने संकेत देखाएको छ । तर, चक्रवात ‘अर्नब’बाट नेपालमा ...

ग्लोबल फोरकास्ट सिस्टममा देखियो ठूलो परिवर्तन, चक्रवतको प्रभाव नेपालमा कम पर्ने संकेत

काठमाडौं । पछिल्लो २४ घण्टामा ग्लोबल फोरकास्ट सिस्टम (जीएफएस)को पूर्वानुमानमा ठूलो परिवर्तन आएको छ । पछिल्लो पूर्वानुमानले अर्को चक्रवात विकास हुने संकेत देखाएको छ । तर, चक्रवात ‘अर्नब’बाट नेपालमा पर्ने जोखिम निकै घटाएको मौसमविद् विनोद पोखरेल बताउँछन् ।

यद्यपि, अन्य मौसम मोडेलहरूले भने तत्काल अर्को चक्रवात बन्ने स्पष्ट संकेत दिएका छैनन् । यसले अब मुख्यतः दुईवटा सम्भावना हेर्नुपर्ने भएको मौसमविदु पोखरेल बताउँछन् । “अर्को चक्रवात विकास भयो भने त्यसले अर्नबलाई कमजोर बनाउन सक्छ,” उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “यस्तो अवस्थामा नेपालमा भारी वर्षाको सम्भावना घट्नेछ, यद्यपि सोमबारसम्म हल्का वर्षा हुन सक्छ ।”

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
ग्लोबल आईएमई बैंकले उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै

ग्लोबल आईएमई बैंकले उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै

२० कात्तिक, काठमाडौं । ग्लोबल आईएमई बैंकले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्ने भएको छ । भवन निर्माणको औपचारिक सुरुवात गर्दै बैंकले शुक्रबार निर्माणस्थलमा भूमिपूजा सम्पन्न गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल …

#ग्लोबल
Compare →
Bizshala
1w ago
उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण

उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले काठमाण्डौको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्ने भएको छ। बैंकले भवन...

#ग्लोबल
Compare →
Arthasansar
1w ago
ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न

ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ । शुक्रबार निर्माणस्थलमा आयोजित एक...

#ग्लोबल
Compare →

Related Stories

Technology
Build #2612