Trending
Prev Story
Next Story

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य स्थिर

Bizshala •
October 27, 2026 • 02:01 AM
1
1 reads 0 reactions

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४...

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य स्थिर

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार अमेरिकी डलरको आसपास स्थिर रहेको हो।

केही समयअघि तीन महिनाभन्दा लामो अवधिकै न्यून विन्दुमा झरेको सुनको मूल्यलाई तेलको भाउमा आएको गिरावट र सस्तो मूल्यमा सुन खरिद गर्ने लगानीकर्ताको सक्रियताले केही समर्थन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

यसैबीच अन्तर्राष्ट्रिय बजारमा मंगलबार चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
16h ago
सुनको मूल्य तोलामा १२ हजार ६ सयले घट्यो

सुनको मूल्य तोलामा १२ हजार ६ सयले घट्यो

काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै नेपाली बजारमा पनि शुक्रबार सुन र चाँदीको भाउमा गिरावट आएको छ । यसदिन सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी ...

#सुन #काठमाडौं
Compare →

Related Stories

Business & Economy
Build #2612