Trending
Prev Story
Next Story

बुधबारबाट केही दिन सुरक्षित रहन जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह

Hamro Patro News •
October 26, 2026 • 05:25 PM
1
1 reads 0 reactions

मोरङ – भारतको आन्ध्रप्रदेशस्थित दक्षिण ओडिसाबाट सुरु हुने भनिएको चक्रवात आँधीले बुधबारबाट मोरङ जिल्लासहित विभिन्न भागमा जनजीवन प्रभावित बनाउने सम्भावना रहेको जनाउँदै जिल्ला प्रशासन कार्यालय मोरङले ...

बुधबारबाट केही दिन सुरक्षित रहन जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह

मोरङ – भारतको आन्ध्रप्रदेशस्थित दक्षिण ओडिसाबाट सुरु हुने भनिएको चक्रवात आँधीले बुधबारबाट मोरङ जिल्लासहित विभिन्न भागमा जनजीवन प्रभावित बनाउने सम्भावना रहेको जनाउँदै जिल्ला प्रशासन कार्यालय मोरङले सावधानी अपनाउन आग्रह गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( deshsanchar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1d ago
मोरङमा पटका पड्काउँदा पाँच ५ घर जले, एक करोड बढीको क्षतिको अनुमान

मोरङमा पटका पड्काउँदा पाँच ५ घर जले, एक करोड बढीको क्षतिको अनुमान

काठमाण्डौ । मोरङको सुनवर्षी नगरपालिका–६ झपडतलमा बुधबार साँझ भएको आगलागीबाट घरसहित पाँच संरचना जलेर नष्ट भएका छन् ।...

#मोरङ #बुधबार
Compare →
Nagarik News
11h ago
अब राति २ बजेसम्म होटल खोल्न पाइने

अब राति २ बजेसम्म होटल खोल्न पाइने

जिल्ला प्रशासन कार्यालय मोरङले रात्रिकालिन होटल व्यवसायलाई मापदण्ड भित्र रहेर राति २ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

#मोरङ #प्रशासन
Compare →
Ekantipur
12h ago
भीमफेदी दुर्घटना : प्रशासनको आश्वासनसँगै शव लिएर सर्लाही फर्किए आफन्त

भीमफेदी दुर्घटना : प्रशासनको आश्वासनसँगै शव लिएर सर्लाही फर्किए आफन्त

भीमफेदी दुर्घटनामा ज्यान गुमाएका परिवारले क्षतिपूर्ति, घाइते बालबालिकाको शिक्षा र पालनपोषण तथा रोजगारीको माग राखे पनि ठोस लिखित सहमतिबिनै शव बुझे । मकवानपुर प्रशासनले सात दिनभित्र माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएको छ ।

#प्रशासन
Compare →
Onlinekhabar
20h ago
मोरङका दुई स्थानमा आगलागी, ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट

मोरङका दुई स्थानमा आगलागी, ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट

२७ कात्तिक, काठमाडौं । मोरङको दुई छुट्टाछुट्टै स्थानमा आगलागी भएको छ । प्रहरीका अनुसार रंगेली नगरपालिका-८ निचामारी मुसरी टोल बस्ने झबु रिसिदेबको घरमा बिहीबार साँझ आगलागी भएको छ । आगलागीबाट करिब ५ लाख रूपैयाँ …

#मोरङ
Compare →

Related Stories

Technology
Build #2612