Trending
Prev Story
Next Story

१८+ हेल्थ : के हरेक दिन योनि स्राव हुनु सामान्य हो?

Hamro Patro News •
October 26, 2026 • 04:20 PM
1
1 reads 0 reactions

योनि स्राव महिलाको प्रजनन स्वास्थ्यसँग सम्बन्धित एक प्राकृतिक प्रक्रिया हो। हरेक दिन केही मात्रामा योनि स्राव हुनु सामान्य मानिन्छ। यसले योनिलाई ओसिलो राख्न र मृत कोषहरू बाहिर निकाल्न मद्दत गर्छ। त...

१८+ हेल्थ : के हरेक दिन योनि स्राव हुनु सामान्य हो?

योनि स्राव महिलाको प्रजनन स्वास्थ्यसँग सम्बन्धित एक प्राकृतिक प्रक्रिया हो। हरेक दिन केही मात्रामा योनि स्राव हुनु सामान्य मानिन्छ। यसले योनिलाई ओसिलो राख्न र मृत कोषहरू बाहिर निकाल्न मद्दत गर्छ। तर, स्रावको मात्रा, रङ र बनावटमा परिवर्तन आउनु सामान्य हो कि स्वास्थ्य समस्याको सङ्केत भन्ने कुरा बुझ्नु महत्त्वपूर्ण हुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् ( swasthyakhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1w ago
सरकार हरेक क्षेत्रमा असफल भइरहेको छ : उपेन्द्र यादव

सरकार हरेक क्षेत्रमा असफल भइरहेको छ : उपेन्द्र यादव

यादवले जनतालाई अनेक आश्वासन बाँडेर आएको पार्टीले सरकारको नेतृत्व गरिरहँदा सबैतिर निराश मात्र बनाइरहेको बताए।

#हरेक
Compare →
Onlinekhabar
2d ago
कोप-३१ वार्ताको आलोचना गर्दै थनबर्ग : हामीले माया गर्ने हरेक कुरा र सबै जना खतरामा छन्

कोप-३१ वार्ताको आलोचना गर्दै थनबर्ग : हामीले माया गर्ने हरेक कुरा र सबै जना खतरामा छन्

२५ कात्तिक, काठमाडौं । स्विडेनकी जलवायु अभियन्ता ग्रेटा थनबर्गले संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तालाई 'पाखण्डीपन' भन्दै निन्दा गरेकी छन्। उनले विश्वका नेताहरूलाई नाफा र शक्तिभन्दा मानिस र पृथ्वीलाई प्राथमिकतामा राख्न आग्रह गरेकी छन्। टर्कीको पर्यटकीय सहर अन्टाल्यामा …

#हरेक
Compare →

Related Stories

Technology
Build #2611