Trending
Prev Story
Next Story

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

Bizshala •
October 26, 2026 • 01:01 PM
1
1 reads 0 reactions

काठमाण्डौ । दशैंपछिको पहिलो कारोबार दिन सेयरबजारमा ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । दशैंपछिको पहिलो कारोबार दिन सेयरबजारमा ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।

उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, एबीसी सेक्युरिटिज र क्यापिटल म्याक्स सेक्युरिटिज रहेका छन् ।

त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र अनलाईन सेक्युरिटिज रहेका छन् ।

आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । यो ब्रोकरबाट ६१ करोड ६९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५१.२६ प्रतिशत सेयर खरिद भएको छ भने ४८.७४ प्रतिशत सेयर बिक्री भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Related Stories

Business & Economy
Build #2612