Trending
Prev Story
Next Story

मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाई बाँडफाँड

Arthasansar •
October 15, 2026 • 10:27 AM
1
1 reads 0 reactions

मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाई बाँडफाँड गरिएको छ। मुक्तिनाथ क्यापिटल लिमिटेडले असोज २८ गते निष्कासन गरिएका इकाई बाँडफाँड गरेको...

मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाई बाँडफाँड

मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाई बाँडफाँड गरिएको छ। मुक्तिनाथ क्यापिटल लिमिटेडले असोज २८ गते निष्कासन गरिएका इकाई बाँडफाँड गरेको हो। मागभन्दा बढी आवेदन परेपछि योजनाको आकार २५ प्रतिशतले बढाएर १२ करोड ५० लाख इकाई पुर्‍याइएको थियो।

मुक्तिनाथ विकास बैंक कोष प्रवद्र्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको यस म्युचुअल फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्कासन गरेको थियो। उक्त इकाईका लागि असोज १ गतेदेखि असोज ८ गतेसम्म आवेदन खुला गरिएको थियो।

निष्कासन अवधिमा मागभन्दा बढी आवेदन परेपछि प्रचलित कानुनअनुसार योजनाको आकार बढाएर १२ करोड ५० लाख इकाई कायम गरिएको कम्पनीले जनाएको छ। रीतपूर्वक आवेदन दिएका आवेदकलाई सोही परिमाणमा इकाई बाँडफाँड गरिएको हो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
4w ago
म्युचुअल फण्डमा व्यापक फेरबदलको प्रस्ताव: विदेशमा लगानीको ढोका खोल्ने, आईपीओको लकइन पुनरावलोकन हुने

म्युचुअल फण्डमा व्यापक फेरबदलको प्रस्ताव: विदेशमा लगानीको ढोका खोल्ने, आईपीओको लकइन पुनरावलोकन हुने

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डलाई नयाँ इकाइ निष्कासन र सेयरमा केन्द्रित लगानीको दायराबाट विस्तार...

#म्युचुअल #फण्ड
Compare →
Hamro Patro News
2w ago
जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक

जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक

काठमाडौं । मुक्तिनाथ विकास बैंकले भोलिदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) सिजन –३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदारका रूपमा सहकार्य गर्न सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । बैंकका प...

#मुक्तिनाथ
Compare →
Nagarik News
3w ago
मुक्तिनाथ मन्दिरमा अभिभावक नभएकालाई दसैँको टीका लगाइने

मुक्तिनाथ मन्दिरमा अभिभावक नभएकालाई दसैँको टीका लगाइने

हिन्दु तथा बौद्ध धर्मालम्बीहरूको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दसैँको टीका लगाइने भएको छ।

#मुक्तिनाथ
Compare →
Onlinekhabar
3w ago
मुक्तिनाथ विकास बैंक बन्यो जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक बन्यो जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

८ कात्तिक, काठमाडौं । मुक्तिनाथ विकास बैंकले सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदारका रूपमा सहकार्य गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरका अनुसार, यस सहकार्यमार्फत बैंकले …

#मुक्तिनाथ
Compare →

Related Stories

Business & Economy
Build #2611