Trending
Prev Story
Next Story

भोटेकोशी बाढीमा बेपत्ता प्रहरी जवानको दुई महिनापछि कुशको शव बनाएर अन्त्येष्टि

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

९ कात्तिक, रुकुमपूर्व । भोटेकोशीमा आएको भीषण बाढीमा परी दुई महिनादेखि बेपत्ता रहेका प्रहरी जवान मिलन श्रेष्ठको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको छ । भूमे गाउँपालिका–३ झुम्लाबाङका २३ वर्षीय श्रेष्ठ रसुवागढी प्रहरी चौकीमा …

भोटेकोशी बाढीमा बेपत्ता प्रहरी जवानको दुई महिनापछि कुशको शव बनाएर अन्त्येष्टि

९ कात्तिक, रुकुमपूर्व । भोटेकोशीमा आएको भीषण बाढीमा परी दुई महिनादेखि बेपत्ता रहेका प्रहरी जवान मिलन श्रेष्ठको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको छ ।

भूमे गाउँपालिका–३ झुम्लाबाङका २३ वर्षीय श्रेष्ठ रसुवागढी प्रहरी चौकीमा कार्यरत थिए । करिब एक वर्षदेखि त्यहाँ कार्यरत उनी गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका थिए ।

बाढीपछि परिवारले उनको खोजी जारी राखे पनि दुई महिनासम्म अवस्था पत्ता लाग्न सकेन ।

लामो समयसम्म खोजी गर्दा पनि कुनै जानकारी नपाएपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
भोटेकोशी बाढीमा बेपत्ता भएका जुम्लाका ६३ जनाको यकिन सूची सार्वजनिक

भोटेकोशी बाढीमा बेपत्ता भएका जुम्लाका ६३ जनाको यकिन सूची सार्वजनिक

रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी बेपत्ता भएका जुम्लाका ६३ जनाको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यकिन विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार जुम्ल...

#भोटेकोशी #बाढी #बेपत्ता
Compare →
Nagarik News
5d ago
भोटेकोशी बाढी : जुम्लाका ६३ जना बेपत्ताको यकिन सूची सार्वजनिक

भोटेकोशी बाढी : जुम्लाका ६३ जना बेपत्ताको यकिन सूची सार्वजनिक

सार्वजनिक विवरणअनुसार जुम्लाका ६३ जनाको बेपत्ता सूचीमा विवरण सार्वजनिक गरिएको हो।

#भोटेकोशी #बाढी #बेपत्ता
Compare →
Ekantipur
17h ago
सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

घोराहीको अर्घुस्थित सिँचाइ ड्याममा डुबेर २३ वर्षीय अनुप चौधरी बेपत्ता भएका हुन्, उनको खोजी भइरहेको छ ।

#बेपत्ता
Compare →

Related Stories

Science & Climate
Build #2611