Trending
Prev Story
Next Story

ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा मतदान समय थप, लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा

Hamro Patro News •
October 25, 2026 • 10:15 PM
1
1 reads 0 reactions

काठ्माण्डौँ : ब्राजिलमा राष्ट्रपति निर्वाचनअन्तर्गत मतदानको समय दुई घण्टा थपिएको छ । सिएनएनका अनुसार वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र पूर्वराष्ट्रपति जैर बोल्सोनारोका छोरा फ्लाभियो...

ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा मतदान समय थप, लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा

काठ्माण्डौँ : ब्राजिलमा राष्ट्रपति निर्वाचनअन्तर्गत मतदानको समय दुई घण्टा थपिएको छ । सिएनएनका अनुसार वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र पूर्वराष्ट्रपति जैर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोबीच कडा प्रतिस्पर्धा भइरहेका बेला मतदानको समय थपिएको हो ।

निर्वाचन अधिकारीहरूका अनुसार केही राज्यमा बस सञ्चालनमा देखिएका समस्या र भारी वर्षाका कारण मतदातालाई मतदान केन्द्रसम्म पुग्न कठिनाइ भएपछि दुवै पक्षले मतदान अवधि बढाउन माग गरेका थिए । त्यसपछि सर्वोच्च अदालतका एक न्यायाधीशले समय थप्ने निर्णय गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
1w ago
अमेरिकी मध्यावधि निर्वाचनअन्तर्गत मतदान सुरु

अमेरिकी मध्यावधि निर्वाचनअन्तर्गत मतदान सुरु

अमेरिकामा हाउस अफ रिप्रेजेन्टेटिभ(प्रतिनिधिसभा) को मध्यावधि निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । न्युयोर्क, जर्जिया र साउथ क्यारोलाइनासहित विभिन्न राज्यमा आज बिहानैदेखि मतदाताले मतदान गर्न थालेका छन् । निर्वाचनको दिनअघि नै लाखौँ मतदाताले अग्रिम मतदान गरिसकेका …

#मतदान #निर्वाचन
Compare →
Ekantipur
1w ago
अमेरिकामा मध्यावधि चुनाव, मतदान जारी

अमेरिकामा मध्यावधि चुनाव, मतदान जारी

तल्लो सदन ‘हाउस अफ रिप्रिजन्टेटिभ्स’का सबै ४३५ र माथिल्लो सदन ‘सिनेट’का कुल १ सयमध्ये ३५ सिटका लागि मतदान भइरहेको छ। यसका साथै देशका ३६ राज्यमा नयाँ गभर्नर चयनका लागि पनि आजै मतदान भइरहेको छ

#मतदान
Compare →

Related Stories

Technology
Build #2612