Trending
Prev Story
Next Story

भारतीय कांग्रेस अध्यक्ष खरगेको अभिव्यक्तिप्रति भाजपाको आपत्ति, देशव्यापी प्रदर्शन गर्ने घोषणा

Hamro Patro News •
October 25, 2026 • 08:20 PM
1
1 reads 0 reactions

काठमाडौं : भारतीय कांग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खरगेले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै दिएको विवादास्पद अभिव्यक्तिप्रति भारतीय जनता पार्टी (भाजपा) ले आपत्ति जनाएको छ । भाजपा...

भारतीय कांग्रेस अध्यक्ष  खरगेको अभिव्यक्तिप्रति भाजपाको आपत्ति, देशव्यापी प्रदर्शन गर्ने घोषणा

काठमाडौं : भारतीय कांग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खरगेले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै दिएको विवादास्पद अभिव्यक्तिप्रति भारतीय जनता पार्टी (भाजपा) ले आपत्ति जनाएको छ । भाजपाले उक्त अभिव्यक्तिको विरोधमा सोमबार देशभर प्रदर्शन गर्ने घोषणा गरेको छ ।

भारतीय सञ्चारमाध्यम पीटीआईका अनुसार भाजपाले आइतबार जारी गरेको विज्ञप्तिमा सबै राज्यका मुख्यालयमा प्रदर्शन गर्ने जनाएको छ । भाजपाले खरगेको अभिव्यक्तिलाई अभद्र र अमर्यादित भन्दै आलोचना गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
8h ago
सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

वर्तमान सरकार राष्ट्रियता, लोकतन्त्र, जनजीविका, शान्ति–सुरक्षा तथा न्यायालयको स्वतन्त्रताका सवालमा कमजोर देखिएको आरोप लगाए।

#कांग्रेस
Compare →
Onlinekhabar
9h ago
सरकारले स्थानीय तहको चुनावै घोषणा गर्दैन : प्रदीप पौडेल

सरकारले स्थानीय तहको चुनावै घोषणा गर्दैन : प्रदीप पौडेल

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन घोषणा नगर्ने आरोप लगाएका छन् । कांग्रेस सिराहा–४ ले छठ पर्वको अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा …

#कांग्रेस #घोषणा
Compare →
Ekantipur
13h ago
भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भन्दै कांग्रेसले सरकारले तत्काल उच्चस्तरीय कार्यदल गठन गरी यस्ता दुर्घटनाका कारणको गहन अध्ययन गर्न पनि आग्रह गरेको छ ।

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2611