काठमाडौँ / कर्णाली याक्सले शुभ कंसकारको स्थानमा शिवम तिवारीलाई परिवर्तन गरेको छ । आगामी नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणको लागि ब्याटर शुभ कंसकार कर्णाली याक्समा अनुबन्ध भएका थिए । तर, उन...
काठमाडौँ / कर्णाली याक्सले शुभ कंसकारको स्थानमा शिवम तिवारीलाई परिवर्तन गरेको छ । आगामी नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणको लागि ब्याटर शुभ कंसकार कर्णाली याक्समा अनुबन्ध भएका थिए । तर, उनको हातको चोट लागेपछि शिवमलाई परिवर्तन गरिएको कर्णाली याक्सले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( arthadabali.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed