Trending
Prev Story
Next Story

बेनिघाट–तातोपानी सडक खुल्यो

Ekantipur •
October 25, 2026 • 02:00 PM
1
1 reads 0 reactions

अब सडक स्तरोन्नतिका लागि आवश्यक अध्ययन तथा रेखांकन गरी स्थायी रूपमा सडक निर्माण अघि बढाइने पूर्वाधार विकासमन्त्री सुनील लाम्सालले जानकारी दिए ।

बेनिघाट–तातोपानी सडक खुल्यो

अब सडक स्तरोन्नतिका लागि आवश्यक अध्ययन तथा रेखांकन गरी स्थायी रूपमा सडक निर्माण अघि बढाइने पूर्वाधार विकासमन्त्री सुनील लाम्सालले जानकारी दिए ।

काठमाडौं — बुढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलेको छ ।

पूर्वाधार विकासमन्त्री सुनील लाम्सालले दिएको जानकारीअनुसार खोर्लाबेँसीमा अस्थायी डाइभर्सन निर्माण गरेपछि तातोपानी र आसपासका क्षेत्रमा सडक सफा गर्ने काम अघि बढाइएको थियो । मन्त्री लम्सालका अनुसार बाढीले थुपारेको ढुंगा, माटो तथा गेग्रान हटाउने कामसमेत सम्पन्न भएको छ ।

अब सडक स्तरोन्नतिका लागि आवश्यक अध्ययन तथा रेखाङ्कन गरी स्थायी रूपमा सडक निर्माण अघि बढाइने उनले जानकारी दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
2d ago
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विपद्का बेला सञ्चार सेवा अवरुद्ध हुन नदिन उत्थानशील सञ्चार पूर्वाधार निर्माण र अन्तरराष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभएको छ । कतारको दोहास्थित दो...

#आवश्यक #पूर्वाधार
Compare →

Related Stories

Politics & Governance
Build #2612