Trending
Prev Story
Next Story

‘बाटुलो जुन’ को अल्लारे ठिटो आयो’, अनमोल र प्रिन्सीको बेजोड नृत्य (भिडियो)

Hamro Patro News •
October 25, 2026 • 01:10 PM
1
1 reads 0 reactions

काठमाडौं- यहि कार्तिक २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘बाटुलो जून’मा समावेश डान्सिङ नम्बर सार्वजनिक भएको छ । सुपरस्टारको उपाधि पाएका अभिनेता अनमोल केसी स्टारर ‘अल्लारे ठिटो आयो है’ बोलको गीत निर्म...

‘बाटुलो जुन’ को अल्लारे ठिटो आयो’, अनमोल र प्रिन्सीको बेजोड नृत्य (भिडियो)

काठमाडौं- यहि कार्तिक २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘बाटुलो जून’मा समावेश डान्सिङ नम्बर सार्वजनिक भएको छ । सुपरस्टारको उपाधि पाएका अभिनेता अनमोल केसी स्टारर ‘अल्लारे ठिटो आयो है’ बोलको गीत निर्माण टिमले आइतवार युट्युबमार्फत वर्ल्ड प्रिमियर गरेको हो ।

सार्वजनिक गीतको भिडियोमा अनमोलसँगै डेब्यू अभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन् । पुरानो नेपाली समाजको मौलिक परिवेशलाई समेटेर दृश्यांकन गरिएको भिडियोमा अनमोल र प्रिन्सीको दोहोरी नोकझोकसहितको लोभलाग्दो प्रेमिल केमेस्ट्रि देख्न सकिन्छ ।

Read full story at source ( kalakarmi.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Setopati
18h ago
'बाटुलो जून' बन्यो अनमोलको करिअरकै ठूलो ओपनिङ गर्ने फिल्म, नन-सिक्वेलमा पनि नयाँ रेकर्ड!

'बाटुलो जून' बन्यो अनमोलको करिअरकै ठूलो ओपनिङ गर्ने फिल्म, नन-सिक्वेलमा पनि नयाँ रेकर्ड!

अनमोल केसी र प्रिन्सी खतिवडा अभिनीत फिल्म 'बाटुलो जून'ले ठूलो ओपनिङ गरेको छ।

#अनमोल #बाटुलो
Compare →
Nagarik News
1w ago
विन्टेज ‘लुक्स’ मा अनमोल र प्रिन्सी

विन्टेज ‘लुक्स’ मा अनमोल र प्रिन्सी

भुवन केसी निर्देशित चलचित्र ‘बाटुलो जुन’ मार्फत अभिनेता अनमोल केसी र प्रिन्सी खतिवडा ९० औँको दशकमा  फर्किएका छन्।

#अनमोल #प्रिन्सी
Compare →
Ekantipur
1w ago
‘बाटुलो जून’को ट्रेलरमा अनमोलको फरक अवतार

‘बाटुलो जून’को ट्रेलरमा अनमोलको फरक अवतार

भूवन केसी निर्देशित फिल्ममा अनमोल केसी गाउँका शिक्षकको भूमिकामा छन्, जहाँ प्रेम, सामाजिक कथा र दुई पुस्ताको कथा प्रस्तुत गरिएको छ।

#अनमोल #बाटुलो
Compare →
Onlinekhabar
3w ago
समीर भट्ट भर्सेस अनमोल केसी : को बढी तगडा ?

समीर भट्ट भर्सेस अनमोल केसी : को बढी तगडा ?

अभिनेता अनमोल केसी र समीर भट्टबीच धेरै कुरा मिल्छन्  । भलै, उनीहरू मिल्छन् वा मिल्दैनन्, त्यो उनीहरूकै कुरा हो । दुवै समकालीन सिनेमामा समानान्तर रेखाबाट दौड सुरु गरेका धावक हुन् । – दुवै हिरो पुत्र हुन् …

#अनमोल
Compare →

Related Stories

Technology
Build #2612