Trending
Prev Story
Next Story

कोप्चेबाट बराह क्षेत्र जाँदै गरेको जेटबोट सप्तकोसीमा दुर्घटना, बालक बेपत्ता

Hamro Patro News •
October 25, 2026 • 09:15 AM
1
1 reads 0 reactions

काठमाण्डु – भोजपुरको हसनपुरस्थित कोप्चेबाट सुनसरीको बराह क्षेत्रतर्फ जाँदै गरेको जेटबोट दुर्घटना हुँदा १ बालक बेपत्ता भएका छन् । प्रारम्भिक सूचनाअनुसार जेटबोटमा सवार १३ जनामध्ये १२ जनाको उद्धार गर...

कोप्चेबाट बराह क्षेत्र जाँदै गरेको जेटबोट सप्तकोसीमा दुर्घटना, बालक बेपत्ता

काठमाण्डु – भोजपुरको हसनपुरस्थित कोप्चेबाट सुनसरीको बराह क्षेत्रतर्फ जाँदै गरेको जेटबोट दुर्घटना हुँदा १ बालक बेपत्ता भएका छन् ।

प्रारम्भिक सूचनाअनुसार जेटबोटमा सवार १३ जनामध्ये १२ जनाको उद्धार गरिएको छ भने १ बालक अझै बेपत्ता छन् ।

Read full story at source ( kathmandupati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
13h ago
कैलालीमा खेत जोत्ने ट्याक्टरबाट खसेर ७ वर्षीय बालकको मृत्यु

कैलालीमा खेत जोत्ने ट्याक्टरबाट खसेर ७ वर्षीय बालकको मृत्यु

२७ कात्तिक, धनगढी । कैलालीमा ट्याक्टरबाट खसेर बालकको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–८ लिम्कामा ट्याक्टरबाट खसेर ७ वर्षीय बालक सुशान्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी ट्याक्टरबाट खसेर पछाडि जोडिएको रोटाभेटरमा परेका थिए । प्रहरीका …

#बालक
Compare →
Nagarik News
15h ago
चाइ बाँधमा बेपत्ता व्यक्तिको श’व फेला

चाइ बाँधमा बेपत्ता व्यक्तिको श’व फेला

दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय बेलघारका २३ वर्षीय अनुप चौधरीको शव निकालिएको छ।

#बेपत्ता
Compare →
Ekantipur
18h ago
सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

घोराहीको अर्घुस्थित सिँचाइ ड्याममा डुबेर २३ वर्षीय अनुप चौधरी बेपत्ता भएका हुन्, उनको खोजी भइरहेको छ ।

#बेपत्ता
Compare →

Related Stories

Technology
Build #2612