Trending
Prev Story
Next Story

१३ जलविद्युत् कम्पनीको लाभांश, कसको कति ?

Hamro Patro News •
October 25, 2026 • 05:35 AM
1
1 reads 0 reactions

चालु आर्थिक वर्षका लागि नेप्सेमा सूचीकृत जलविद्युत् कम्पनीहरूले आफ्ना सेयरधनीहरूलाई दिन लाभांश घोषणा गर्ने क्रम सुरु गरेका छन्। हालसम्म १३ वटा जलविद्युत् कम्पनीले बोनस र नगद लाभांशको प्रस्ताव सार्व...

१३ जलविद्युत् कम्पनीको लाभांश, कसको कति ?

चालु आर्थिक वर्षका लागि नेप्सेमा सूचीकृत जलविद्युत् कम्पनीहरूले आफ्ना सेयरधनीहरूलाई दिन लाभांश घोषणा गर्ने क्रम सुरु गरेका छन्। हालसम्म १३ वटा जलविद्युत् कम्पनीले बोनस र नगद लाभांशको प्रस्ताव सार्वजनिक गरेका छन्।

विवरण अनुसार माउन्टेन इनर्जी नेपाल लाभांश घोषणामा सबैभन्दा अब्बल देखिएको छ। कम्पनीले २० प्रतिशत बोनस सेयर र १.०५३ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। त्यसैगरी, कुथेली बुखरी स्मल हाइड्रोपावरले १८ प्रतिशत बोनस सेयर र ०.९४७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने सुपर मादी र मिड सोलु हाइड्रोपावरले समान १५.७८९ प्रतिशत लाभांश दिने भएका छन्।

Read full story at source ( arthasansar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
2d ago
तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

काठमाण्डौ । तिहारको बिदापछि शुक्रबार कात्तिक २७ गते बिहान ११ बजे सेयर बजार खुल्दैछ। आर्थिक वर्ष २०८२/८३ को नाफाबाट...

#शेयर-बजार #लाभांश #कम्पनीको
Compare →
Onlinekhabar
4d ago
बोनस सेयर : लाभभन्दा भार ठूलो, नोक्सानीमा समेत पूँजीगत लाभकर

बोनस सेयर : लाभभन्दा भार ठूलो, नोक्सानीमा समेत पूँजीगत लाभकर

२३ कात्तिक, काठमाडौं । यतिबेला सेयर बजारमा सूचीकृत कम्पनीहरूले सेयरधनीका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् । सेयर बोनस र नगद गरी दुई किसिमका लाभांश कम्पनीहरूले घोषणा गर्ने गरेका छन् । यसरी घोषणा गरिएको सेयर बोनसमा …

#शेयर-बजार #लाभांश #घोषणा
Compare →
Ekantipur
5d ago
तिहारपछि पाइन सकिन्छ यी १८ कम्पनीको सेयर लाभांश, कसको कति?

तिहारपछि पाइन सकिन्छ यी १८ कम्पनीको सेयर लाभांश, कसको कति?

यी १८ कम्पनीमा ९ बाट १० प्रतिशतभन्दा धेरै लाभांश प्राप्त गर्न सकिने अवस्था छ ।

#लाभांश #कम्पनीको #कसको
Compare →
Arthasansar
13h ago
सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा, कति पाउँछन् लगानीकर्ताले बोनस ?

सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा, कति पाउँछन् लगानीकर्ताले बोनस ?

सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २२ गते...

#लाभांश #घोषणा #कति
Compare →

Related Stories

Technology
Build #2611