Trending
Prev Story
Next Story

दशैँको टीका थाप्ने आज अन्तिम दिन

Hamro Patro News •
October 25, 2026 • 05:35 AM
1
1 reads 0 reactions

आश्विन शुक्ल चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने अन्तिम दिन भएकाले सडकमा टीका थाप्न हिँड्नेको चहलपहल देखिन्छ । विजयादशमीका ...

दशैँको टीका थाप्ने आज अन्तिम दिन

आश्विन शुक्ल चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने अन्तिम दिन भएकाले सडकमा टीका थाप्न हिँड्नेको चहलपहल देखिन्छ ।

विजयादशमीका दिन कात्तिक ४ गते दश दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि शुरू भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिन अर्थात् आज सम्म जारी रहने भएकाले सडकमा धेरै मानिसको चहलपहल देखिएको हो । नवदुर्गाको प्रसाद ग्रहण गर्ने आज अन्तिम दिन हा ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1w ago
अमेरिकामा मध्यावधि निर्वाचन : ट्रम्पको अन्तिम २ वर्षको कार्यकालमा संसद्‍मा कसको पकड होला ?

अमेरिकामा मध्यावधि निर्वाचन : ट्रम्पको अन्तिम २ वर्षको कार्यकालमा संसद्‍मा कसको पकड होला ?

प्रतिनिधिसभा र सिनेटका कडा प्रतिस्पर्धाले ट्रम्पको पकड, डेमोक्रेटिक पार्टीको पुनरागमन र सन् २०२८ को दौडबारे संकेत गर्नेछ।

#अन्तिम
Compare →
Onlinekhabar
1w ago
अन्तिम बलमा विराटनगरलाई जिताएका रसेलको मनमा बस्यो नेपाली क्रिकेट

अन्तिम बलमा विराटनगरलाई जिताएका रसेलको मनमा बस्यो नेपाली क्रिकेट

१७ कात्तिक, काठमाडौं । अन्तिम बलमा ३ रन आवश्यक थियो, क्रिजमा थिए सेट ब्याटर सेफ हसन अनि बलिङमा थिए आन्द्रे रसेल । रसेल, जसले त्यसअघिको बलमा चौका बेहोरेका थिए, अन्तिम बल फाल्न धेरै समय लगाउँदैनन् …

#अन्तिम
Compare →
Nagarik News
1w ago
पोखरा-मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

पोखरा-मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ।

#अन्तिम
Compare →
Bizshala
2d ago
मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका

मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका

काठमाण्डौ । घरको संघारमा ओखर फुटाएर, तेलको धाराले दाजुभाइलाई घेरेर र मखमलीको माला पहिर्‍याएर आज भाइटीका मनाइँदैछ।...

#टीका
Compare →
Arthasansar
2d ago
भाइटीकाको उत्तम साइत बिहान ११ः०७ बजे

भाइटीकाको उत्तम साइत बिहान ११ः०७ बजे

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका...

#टीका
Compare →

Related Stories

Technology
Build #2611