Trending
Prev Story
Next Story

दसैंको कथा

Nagarik News •
October 25, 2026 • 02:54 AM
1
1 reads 0 reactions

छोरा, दसैं प्राचीनकालदेखि मनाउँदै आएको महान् पर्व हो यसलाई बडादसैं पनि भन्छन्।

दसैंको कथा

"बाबा दसैं किन मनाउँछन्? " सात वर्षीय  कुमारले आफ्नो बासँग सोध्यो।

"छोरा, दसैं प्राचीनकालदेखि मनाउँदै आएको महान् पर्व हो यसलाई बडादसैं पनि भन्छन्। " लखनले छोरालाई जानकारी गराउँदै भन्यो।

" त्यो त ठिक हो तर मनाउने उद्देश्य के होला? "-कुमारले जिज्ञासा राख्याे।

" उद्देश्य त सबै चाडपर्वको एउटै हुन्छ, समाजमा एकता बनिरहोस, देशमा शान्ति सुव्यवस्था बनिरहोस्।" लखनले छोरालाई सम्झाउँदै भन्यो।

"तर चाडपर्वमा नै धेरै लडाइ परेको हुन्छ। हिजो पनि तल्ला घरे अंकलको लडाइ परेपछि प्रहरी आएका थिए।" कुमारले निधार खुम्चाउँदै भन्यो।

"हजुर हो निस उनीहरू भाइ दाइमै कुटाकुट हुन्छ।" कुमारले भन्यो।

"दशै त नराम्रोमा राम्रोको जीत हो। हत्याहिसाको विरोधमा हो।"  लखनले फन्यो।

"त्यो त झुट कुरा बोल्नुभयो हजुरले!" कुमारले नाक मुख बिगार्दै भन्यो।

" जति हत्याहिंसा दसैंमा हुन्छ अरू पर्वमा हुँदैन।" सात वर्षीय कुमारका कुराले लखन आवाक् बन्यो।

प्रकाशित: ८ कार्तिक २०८३ ०८:३९ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2w ago
दसैँ बिदामा पर्यटकको रोजाइमा राराताल

दसैँ बिदामा पर्यटकको रोजाइमा राराताल

उनका अनुसार सुर्खेत हुँदै आउने हरेक दिन ५० भन्दा धेरै पर्यटकका गाडी राराताल जाने गरेका छन् । २०० भन्दा धेरै मोटरसाइकलमा पर्यटक आउने गरेका छन् ।

#दसैँ
Compare →
Hamro Patro News
2w ago
दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती। दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ । दसैँ बिदाका कारण यस बीचमा विभिन्न सङ्घसंस्थाका रक्तादनका कार्यक्रम नभएका कारण रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी हेटौँडा, रक्त सञ्चार केन...

#दसैँ
Compare →
Bizshala
2w ago
दशैं अवधीभर अन्नपूर्ण पदमार्गमा पर्यटकको ओइरो, आगमन झन्डै दोब्बर

दशैं अवधीभर अन्नपूर्ण पदमार्गमा पर्यटकको ओइरो, आगमन झन्डै दोब्बर

काठमाण्डौ । यस वर्षको दसैँ अवधिमा अन्नपूर्ण चक्रीय पदमार्गमा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ।...

#दसैँ
Compare →
The Kathmandu Post
1w ago
Dashain gone, Tihar uncertain: Nepali workers stranded in Saudi Arabia as Houthi attacks disrupt flights

Dashain gone, Tihar uncertain: Nepali workers stranded in Saudi Arabia as Houthi attacks disrupt flights

Houthi attacks have disrupted nearly half of scheduled flights from Saudi airports, leaving migrant workers without clear information as their leave runs out and exit-re-entry permits near expiry.

#दसैँ
Compare →

Related Stories

World News
Build #2611