Trending
Prev Story
Next Story

इथियोपियाका प्रतिद्वन्द्वी क्षेत्रीय सेनाबिच झडप, कैयौँ हताहत

Hamro Patro News •
October 24, 2026 • 02:40 PM
1
1 reads 0 reactions

काठमाडाैँ। दक्षिणी इथियोपियाका सोमाली र ओरोमिया क्षेत्रका सेना र विद्रोही लडाकूबीच हालैका दिनहरूमा भएका झडपमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ। क्षेत्रीय विवादको पृष्ठभूमिमा यो घटना भएको स्रोतहरूले...

इथियोपियाका प्रतिद्वन्द्वी क्षेत्रीय सेनाबिच झडप, कैयौँ हताहत

काठमाडाैँ। दक्षिणी इथियोपियाका सोमाली र ओरोमिया क्षेत्रका सेना र विद्रोही लडाकूबीच हालैका दिनहरूमा भएका झडपमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ।

क्षेत्रीय विवादको पृष्ठभूमिमा यो घटना भएको स्रोतहरूले शनिबार एएफपीलाई बताए। मङ्गलबारदेखि सुरु भएको लडाइँ शनिबार पनि जारी थियो। सोमाली लडाकुहरू सहरका ठूला भवनहरूबाट भारी हतियार चलाइरहेका छन् भने ओरोमियाका सैनिक बलहरू जवाफी कारबाही गरिरहेका छन्, आक्रमणमा दर्जनौँ मानिस हताहत भएका छन्।” प्रत्यक्षदर्शी स्थानीय बासिन्दा वाको गनालेले एएफपीलाई टेलिफोनमार्फत् जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
जर्मनीमा जेनजीको प्रदर्शन हिंसात्मक, कैयौँ शहरमा झडप र लुटपाट

जर्मनीमा जेनजीको प्रदर्शन हिंसात्मक, कैयौँ शहरमा झडप र लुटपाट

१५ कात्तिक, काठमाडौं । जर्मनीको फ्याङ्कफर्ट शहरमा शनिबार अबेर राति दङ्गाकारीहरूले पसलहरूमा लुटपाट गरेका छन्। त्यहाँ प्रहरीसँग झडपसमेत भएको छ। बीबीसीका अनुसार, जर्मनीका अन्य शहरहरूमा पनि झडपका घटना भएका छन्। यसअघि महँगीविरुद्ध ठूलो मात्रामा प्रदर्शनहरू भएका …

#झडप #कैयौँ
Compare →
Bizshala
2w ago
भारतमा विशाल बाँधविरुद्ध प्रदर्शन चर्कियो, झडपमा करिब ४० प्रहरी घाइते

भारतमा विशाल बाँधविरुद्ध प्रदर्शन चर्कियो, झडपमा करिब ४० प्रहरी घाइते

काठमाण्डौ । भारतको अरुणाचल प्रदेशमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाविरुद्ध भएको प्रदर्शनका क्रममा प्रहरी र...

#झडप
Compare →
Ekantipur
1w ago
बारामा भएको झडपको कारण के हो ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्

बारामा भएको झडपको कारण के हो ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्

फेटा गाउँपालिका–३ मा १५ शय्याको अस्पताल उद्घाटनका क्रममा सुरु भएको विवाद झडपमा परिणत हुँदा गोली लागेर एक स्थानीय युवासहित तीन प्रहरी र केही स्थानीय घाइते भएका छन् ।

#झडप
Compare →
Nagarik News
2w ago
एनआरएनएको नवौँ क्षेत्रीय सम्मेलनको तयारी तीव्र

एनआरएनएको नवौँ क्षेत्रीय सम्मेलनको तयारी तीव्र

आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलन व्यवस्थित बनाउन मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठको नेतृत्वमा १० वटा समिति गठन गरिएको छ।

#क्षेत्रीय
Compare →

Related Stories

Technology
Build #2612