काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालै भएका अकल्पनीय प्राकृतिक विपद्का घटनाले जलवायु असरको अवस्था पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको माग गम्भीररूपमा लिन विश्व समुदायसमक्ष आग्रह गरेकी छन्।
‘चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिज’ द्वारा चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले नेपालले प्राप्त गर्नुपर्ने जलवायु न्यायको अवस्था चित्रण गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् ( saralpatrika.com )