खाेटाङमा ६४२ चेलीबेटीले पाए मोटरसाइकल सेवा
खोटाङमा ‘दसैं–तिहार चेलीलाई उपहार’ अभियानबाट ६४२ चेलीबेटीले निःशुल्क मोटरसाइकल सेवा पाएका छन्।
खोटाङमा ‘दसैं–तिहार चेलीलाई उपहार’ अभियानबाट ६४२ चेलीबेटीले निःशुल्क मोटरसाइकल सेवा पाएका छन्।
खोटाङमा ‘दसैं–तिहार चेलीलाई उपहार’ अभियानबाट ६४२ चेलीबेटीले निःशुल्क मोटरसाइकल सेवा पाएका छन्। दसैंमा माइतीघर आउजाउ गर्ने चेलीबेटीलाई लक्षित गर्दै खोटाङमा उक्त अभियान सञ्चालन गरिएको हाे। चाडबाडका...
८ कात्तिक, खोटाङ । खोटाङमा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत यस वर्षको दसैंमा माइतीघर आवतजावत गर्ने ६४२ छोरीचेलीलाई नि:शुल्क मोटरबाइक सेवा दिएका छन् । युवा समूहले दसैंको अवसर पारेर चार दिन …