फ्रान्सको आरोप- इरानले सुपरमार्केटका फ्रिज र फ्रिजर ह्याक गर्यो
२४ कात्तिक, काठमाडौं । फ्रान्सले साइबर आक्रमणका लागि इरानलाई कडा कारबाही गर्ने र प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। फ्रान्सका विदेशमन्त्री जिन-नोएल ब्यारोले इरानी सेनाको एक साइबर युनिटले गत अक्टोबरम...