Trending
चोटका कारण आर्सलनका बुकायो साकाले शनिबारको खेल गुमाउँदै Sports
Ekantipur • 3w ago

चोटका कारण आर्सलनका बुकायो साकाले शनिबारको खेल गुमाउँदै

आर्सनलका विङ्गर बुकायो साकाले चोटका कारण शनिबार एभर्टनविरुद्धको प्रिमियर लिग खेल गुमाउने भएका छन्। कम्मरमा लागेको चोटको गम्भीरता पत्ता लगाउन थप परीक्षण गरिने प्रशिक्षक मिकेल आर्टेटाले बताएका छन्।

Build #2612