प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको नियुक्तिपत्र खल्तीमा, सरकारविरुद्ध सर्वोच्चमा मुद्दा, कार्कीको दोहोरो कदमले तरंग
काठमाण्डौ । प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले प्रधानमन्त्री वालेन्द्र शाहको विशेष सुरक्षा...
काठमाण्डौ । प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले प्रधानमन्त्री वालेन्द्र शाहको विशेष सुरक्षा...
प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सोही दिन पत्र बुझेका गृह मन्त्रालयले जानकारी दिएको छ।
२९ कात्तिक, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार बनाइएका दानबहादुर कार्कीलाई सरकारले सल्लाहकारको पत्र थमाएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सल्लाहकार बनाइएको पत्र कार्कीले बुझेका थिएनन् । त्यसपछि सरकारले उनलाई पत्र …
२९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नीजि सचिवालयमा कार्यरतहरूको भूमिका तोकिएको छ । विज्ञको रुपमा कार्यरतलाई संयोजक र उपसंयोजकको जिम्मेवारी दिइएको छ । कुमार व्यञ्जनकार प्रधानमन्त्रीका मुख्य सल्लाहकार (अवैतनिक) छन् । मन्त्री सरहको भूमिकामा …
प्रधानमन्त्री बालेन शाहको विशेष सुरक्षा सल्लाहकारका रूपमा नियुक्त गरिएका कार्कीले आफूलाई आईजीपीबाट हटाउने सरकारको निर्णयविरु"द्ध सर्वोच्च अदालतमा रि"ट दायर गरेका छन्। सरकारले उनको कार्यकक्षसमेत तय...
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रहरी महानिरीक्षक (आईजीपी) प्रकरणमा प्रधानमन्त्रीका सल्लाहकारसँग जोडिएको सन्देश मेटाउने विषय उठाउँदै सरकारको नैतिकता र जवाफदेहितामाथि प्रश्न उ...
पूर्वाधार मन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकुल निधिको गाडीले सिंहदरबारभित्रै सांसदलाई ठक्कर दिएको छ।
काठमाडौं । पूर्वाधारमन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकूल निधीको गाडीले सिंहदरबारभित्रै आफूलाई ठक्कर दिएको राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले बताएकी छन्। घटनाबारे जानकारी ...
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले बुधवार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई सरकारको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिँदै डा. मनोजकुमार केसीलाई महानिरीक्षक नियुक्त गर्यो । तर, कार्कीले बिहीबार ...
नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले राज्य संयन्त्रले निगरानी कांग्रेस नेतृत्वलाई नभई प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनलाई गर्नुपर्ने बताएका छन्।
जेनजी अभियन्ता माजिद अन्सारीले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने सरकारको निर्णयमाथि प्रश्न उठाएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आईजीपीस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी कार्कीलाई जिम्मेवारी दिने निर्णय गरेको हो।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाएर सल्लाहकार बनाइएको विषयलाई लिएर सरकारको आलोचना गरेका छन्।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार (बेन) र फिक्सर इनम सापकोटाबीच सम्बन्ध देखिने सूचना चुहिएपछि प्रहरी प्रमुखबाट हटाइए दानबहादुर कार्की ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले बिचौलिया इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणमा पठाउनुअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग राखिएको विषयमा आफूलाई जानकारी नभएको बताएका छन्।
सेतोपाटीले यस विषयमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनसँग प्रतिक्रिया मागेको थियो।
पत्रकारको सूची बाहिरिएको दाबीमा कुमार बेनको व्याङ्ग्य- २८ जनामा को-को पर्या हो ? शुक्रबार पत्रकारमाथि प्रहरीले गरेको धरपकड र हस्तक्षेपको घटनालाई लिएर सरकारको सर्वत्र आलोचना भइरहेको छ । यता प्रधान...
इसराइलमा मंगलबार अक्टोबर २७ मा संसदीय चुनाव हुँदैछ।