Trending
दोहोरियो ३० वर्षअघिको इतिहास : आईजीपी खरेललाई हटाउने वामदेवको त्यो निर्णय, कार्कीलाई हटाउने रास्वपा सरकारको यो निर्णय Politics & Governance
Ekantipur • 1w ago

दोहोरियो ३० वर्षअघिको इतिहास : आईजीपी खरेललाई हटाउने वामदेवको त्यो निर्णय, कार्कीलाई हटाउने रास्वपा सरकारको यो निर्णय

रास्वपा नेतृत्वको सरकारले प्रहरी महानिरीक्षकबाट दानबहादुर कार्कीलाई हटाएको घटनाले ३० वर्षअघिको यस्तै अर्को घटना सम्झाइदिएको छ । त्यतिबेला गृहमन्त्री भएको एक महिना नबित्दै वामदेव गौतमले प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई हटाएर आफूअनुकूलका महानिरीक्षक बनाएका थिए ।

[अर्काइभ] वामदेव गौतमले सीपी मैनालीलाई पाखा लगाउन खोजेपछि... National (Nepal)
Ekantipur • 4w ago

[अर्काइभ] वामदेव गौतमले सीपी मैनालीलाई पाखा लगाउन खोजेपछि...

सीपीमाथि पार्टीमा गुट सिर्जना गरेको र पार्टीको घोषित नीतिविपरीत काम गरेको आरोप लगाएर महासचिव गौतमले केन्द्रीय समितिमा विभागको प्रमुखबाट हटाउने प्रस्ताव गरेका थिए ।

Build #2612