Trending
घोप्टेभीर सडक खण्डको दीर्घकालीन समाधान खोजिँदै National (Nepal)
Ekantipur • 2d ago

घोप्टेभीर सडक खण्डको दीर्घकालीन समाधान खोजिँदै

पहिरोको जोखिम कायमै रहेकाले घोप्टेभीरमा एक लेनबाट मात्रै सवारी सञ्चालन गरिएको सडक विभागका महानिर्देशक विजय जैसीले बताए । उक्त सडकखण्डको दीर्घकालीन समाधानका लागि विज्ञ तथा परामर्शदाता परिचालन गरिने उनले जानकारी दिए ।

महेन्द्रनगरमा २ आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन Building & Construction
Ekantipur • 1w ago

महेन्द्रनगरमा २ आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

जनकपुरधाम–ढल्केवर छ लेन सडकअन्तर्गत बनेका पुलमा रङरोगन र सौन्दर्यीकरण भइरहेको छ, चाँडै सञ्चालनमा ल्याइनेछ।

Build #2612