फुच्चीलाई लुगा लगाइदिने रहरबाट जन्मिएको 'खिचा'
रञ्जिता ताम्राकार आफ्नी प्यारी फुच्चीलाई राम्रा राम्रा लुगा लगाइदिन चाहन्थिन्। तर बजारमा कुकुरका लागि लुगा सजिलै पाइँदैनथ्यो। पाइहाले पनि महँगो पर्थ्यो। त्यसैले उनी कहिलेकाहीँ फुच्चीलाई मान्छेकै ल...
रञ्जिता ताम्राकार आफ्नी प्यारी फुच्चीलाई राम्रा राम्रा लुगा लगाइदिन चाहन्थिन्। तर बजारमा कुकुरका लागि लुगा सजिलै पाइँदैनथ्यो। पाइहाले पनि महँगो पर्थ्यो। त्यसैले उनी कहिलेकाहीँ फुच्चीलाई मान्छेकै ल...
दसैं–तिहारमा मानिसले नयाँ लुगा किनेजस्तै कुकुरका लागि पनि नयाँ पहिरन किन्ने चलन बढेको छ। यही मागलाई उनले व्यवसाय बनाएकी छन्। उनको यो व्यवसाय कसरी जन्मियो?
मामाको पसलमा आउने ग्राहकले पास्नीका लुगामा नयाँपन खोज्थे। ग्राहकको यही गुनासोलाई अवसर बनाउँदै उनले आफ्नै डिजाइनमा लुगा बनाउन थालिन्। घरबाट सुरू भएको उनको व्यवसाय अहिले ३० जनालाई रोजगारी दिने कारखानासम्म विस्तार भएको छ।
चाडपर्वमा नयाँ लुगा किन्ने चलन र फास्ट फेसनको मोहले कपडाजन्य फोहोर बढ्दै गएको छ । केही पटक मात्रै लगाइएका वा प्रयोग नै नभएका कपडा थन्क्याउने र फाल्ने प्रवृत्तिले सहरमा फोहोरको समस्या थप जटिल बनाएको छ ।