सुनको असर्फी तथा चाँदीका मेडालियन किन्नेको भीड (तस्बिरहरू)
नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री सुरू गरेपछि बबरमहलस्थित टक्सार महाशाखामा सर्वसाधारणको भीड लागेको छ। राष्ट्र बैंकले बिहीबारदेखि सुनको असर्फी र चाँदीका म...