पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना ¥याली
नेपाल संवत् ११४७ को अवसरमा आज काभ्रेपलाञ्चोकको पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना ¥याली निकालिएको छ । पनौती नेपालद्वारा आयोजित ¥यालीमा नेवारी कला, संस्कृति, मौलिक बाजागाजा तथा वेषभूषा झल्कने झा...
नेपाल संवत् ११४७ को अवसरमा आज काभ्रेपलाञ्चोकको पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना ¥याली निकालिएको छ । पनौती नेपालद्वारा आयोजित ¥यालीमा नेवारी कला, संस्कृति, मौलिक बाजागाजा तथा वेषभूषा झल्कने झा...
काभ्रे। नेपाल संवत् ११४७ को अवसरमा मंगलबार काभ्रेपलाञ्चोकको पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना र्याली निकालिएको छ। पनौती नेपालद्वारा आयोजित र्यालीमा नेवारी कला, संस्कृति, मौलिक बाजागाजा तथा व...
नेवाः समुदायको नयाँ वर्ष न्हूदँ (नेपाल संवत्)को अवसरमा काठमाडौंको वसन्तपुरबाट सुरु भएको भिन्तुना र्यालीमा सहभागीहरू । नेपाल संवत् नयाँ वर्षको स्वागत गर्दै निकालिएको र्यालीमा सहभागीहरूले सांस्कृति...
पहिचान र अधिकारका लागि उठेका आन्दोलनहरू आज सत्ताको हिस्सेदारी र वार्षिक उत्सवमा खुम्चिँदै गएका छन्। मधेसदेखि आदिवासी–जनजाति र दलित आन्दोलनसम्म यसको असर देखिन्छ। कुनै समय राज्य बदल्ने सपना देखेको 'न्हु दँया भिन्तुना' ले पनि आफ्नो राजनीतिक आत्मा गुमाउँदै गएको हो?
भक्तपुरको सूर्यमढी र तौमढी टोलबाट सुरु भएको भिन्तुना र्याली नगर परिक्रमा गर्दै खौमा पुगेर भाषासेवी मास्टर जगतसुन्दर मल्लको सालिकमा माल्यार्पण गरी भक्तपुर दरबार क्षेत्रमा समापन गरिएको थियो ।
भक्तपुर । नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा आज यहाँ सांस्कृतिक भिन्तुना र्याली भएको छ । नेपाल भाषा साहित्य तःमुंज्या र सांस्कृतिक भिन्तुना -याली आयोजक समितिद्वारा स्थानीय सूर्यमढी र टौमढीबाट मौल...