कार्यकक्षबाटै पक्राउ परेका पत्रकारले लेखेको समाचारमा के थियो ?
पत्रकार विश्वमणि सुवेदी कार्यरत नेपाल प्रेस डटकमले ‘आईजीपी दानबहादुर कार्कीसँग सरकारले राजीनामा मागेको’ विवरणसहितको समाचार ११ कात्तिकमा प्रकाशित गरेको थियो ।
7
Read