Trending
इनम सापकोटा प्रकरणमा कांग्रेस नेता उमेश श्रेष्ठका भाइ पक्राउ Politics & Governance
Ekantipur • 20h ago

इनम सापकोटा प्रकरणमा कांग्रेस नेता उमेश श्रेष्ठका भाइ पक्राउ

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलिप घिमिरेले महेश श्रेष्ठलाई कीर्तिपुरबाट पक्राउ गरिएको पुष्टि गरे ।

कांग्रेस नेता उमेश श्रेष्ठका भाइ पक्राउ Politics & Governance
Onlinekhabar • 22h ago

कांग्रेस नेता उमेश श्रेष्ठका भाइ पक्राउ

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन् । उनलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिए । घिमिरेले उनी पक्राउ परेको …

1/2 National (Nepal)

दसैँ–तिहारमा काठमाडौंको सुरक्षा व्यवस्थापन सफल,एसएसपी घिमिरे नेतृत्वको प्रशंसा

काठमाडौं । देशको संघीय राजधानी काठमाडौंको शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी सम्हालेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले चाडपर्वको सुरक्षा व्यव...

1/2 World News

प्रमुख प्रशासकीय अधिकृत ३३ लाख घुससहित पक्राउ

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे ३३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घिमिरे र गुड नेबर्स इन्टरप्राइजेज प्रालिक...

मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ National (Nepal)
Onlinekhabar • 1w ago

मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

१६ कात्तिक, काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको आरोपमा सोमबार घिमिरेलाई पक्राउ गरेको हो। घुस लिएको ३३ लाख रुपैयाँसहित उनलाई पक्राउ …

स्टाफ कलेजको कार्यकारी निर्देशकमा पूर्वसचिव घिमिरे नियुक्त Technology
Onlinekhabar • 3w ago

स्टाफ कलेजको कार्यकारी निर्देशकमा पूर्वसचिव घिमिरे नियुक्त

१० कात्तिक, काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को कार्यकारी निर्देशकमा पूर्वसचिव डा. रामप्रसाद घिमिरे नियुक्त भएका छन् । केही महिनाअघि मात्रै निजामती सेवाबाट अनिवार्य अवकाश पाएका घिमिरेले स्टाफ कलेजको कार्यकारी नेतृत्वको जिम्मेवारी पाएका …

न्युजिल्यान्डको आमनिर्वाचनमा नेपाली मूलका युवा पनि उम्मेदवार National (Nepal)

न्युजिल्यान्डको आमनिर्वाचनमा नेपाली मूलका युवा पनि उम्मेदवार

न्युजिल्यान्ड : न्युजिल्यान्डको आमनिर्वाचनमा नेपाली मूलका दुई युवाले उम्मेदवारी दिएका छन्। अपरच्युनिटी पार्टीका तर्फबाट नेत्र घिमिरेले पाल्मस्र्टन नर्थ निर्वाचन क्षेत्र र ग्रिन पार्टीका तर्फबाट श्र...

तातोपानी नाका खुल्ने National (Nepal)
Ekantipur • 4w ago

तातोपानी नाका खुल्ने

नाका खुल्ने निश्चित मिति तय नभए पनि चिनियाँ पक्षले स्थानीय प्रशासनसँग समन्वय र सहजीकरण अघि बढाएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए।

रीतेश घिमिरे National (Nepal)
Ekantipur • 4w ago

रीतेश घिमिरे

रीतेश घिमिरे कान्तिपुर दैनिकमा समसामयिक विषयमाथि आफ्नो कलम चलाउँछन् ।

सहोदर घिमिरे दाजुभाइ कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित National (Nepal)
Onlinekhabar • 4w ago

सहोदर घिमिरे दाजुभाइ कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा एकै घरका दुई दाजुभाइ निर्वाचित भएका छन् । कांग्रेस नेता किरणकिशोर घिमिरे र कमलकिशोर घिमिरे पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । किरणकिशोर खुलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित हुँदा …

Build #2612