भीमफेदी दुर्घटनाः रास्वपाद्वारा मृतकका परिवारलाई राहत र घाइतेको निःशुल्क उपचारको माग
काठमाडाैं । मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा १० जनाको मृत्यु र ६ जना घाइते भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुःख व्यक्त गरेको छ । पार्टीका प्रवक्ता जगदीश खरेलले ...