Trending
दुई दिनमा साढे ११ हजार घटेको सुनको भाउ सोमबार भने बढ्यो, कतिमा हुँदैछ किनबेच? National (Nepal)
Setopati • 1w ago

दुई दिनमा साढे ११ हजार घटेको सुनको भाउ सोमबार भने बढ्यो, कतिमा हुँदैछ किनबेच?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७४ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।

साताको अन्तिम कारोबार दिन घट्यो सेयर बजार Business & Economy
Ekantipur • 2w ago

साताको अन्तिम कारोबार दिन घट्यो सेयर बजार

कुल ७४ हजार ५४ पटकको किनबेचमा ८ अर्ब ८९ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ती कारोबारमा २ करोड २८ लाख ६२ हजार कित्ता सेयर किनबेच भएका छन् ।

६० कराेड पर्ने खाद्य संस्थानको जग्गा एक करोडमा किनबेच Business & Economy
Nagarik News • 1y ago

६० कराेड पर्ने खाद्य संस्थानको जग्गा एक करोडमा किनबेच

नेकपा माओवादीका केन्द्रीय सदस्य गोविन्द पौडेलको अगुवाइमा म्याग्दीस्थित बेनी बजारको तत्कालीन नेपाल खाद्य संस्थानको नाममा रहेको कित्ता नं २ खं १७९ र २ ख ३६४ को जग्गा कौडीको भाउमा किनबेच भएको पाइएको हो ।

खाद्य संस्थानको जग्गा कौडीको भाउमा किनबेच Business & Economy
Nagarik News • 1y ago

खाद्य संस्थानको जग्गा कौडीको भाउमा किनबेच

नेकपा माओवादीका केन्द्रीय सदस्य गोविन्द पौडेलको अगुवाइमा म्याग्दीको बेनी बजारस्थित नेपाल खाद्य संस्थानका नाममा रहेको कित्ता नं. २ ख १७९ र २ ख ३६४ को जग्गा किनबेच गरेको पाइएको हो।

Build #2612