फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने वेल्स फुटबल संघको अडान
वेल्स फुटबल संघ (एफएडब्लू) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पद छाड्नुपर्ने आफ्नो अडान यथावत् रहेको जनाएको छ। संघका प्रमुख कार्यकारी नोएल मुनीले विश्व फुटबलको शासन प्रणालीमा सुधार आवश्यक रहेको ...