Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3297 Indexed in Feed
Read Count 19501 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 18 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3297 stories
सडकका ठूलाे योजना निमित्त र कामुकाे भरमा Technology
Technology
1w ago

सडकका ठूलाे योजना निमित्त र कामुकाे भरमा

पूर्वाधार विकास मन्त्रालयले मंगलबार गरेको सरुवामा सात ठुला सडक आयोजनामा तोकिएको दरबन्दीअनुसार डिभिजन इन्जिनियर (उपसचिव) लाई नपठाई इन्जिनियर (शाखा अधिकृत) लाई निमित्त र कामु प्रमुखको जिम्मेवारी दिइएको छ।

#निमित्त #सरुवा #सात
सचिनलाई ट्रुडोको जवाफ : पार्टी बदल्न युवालाई अघि सार्नुपर्छ Politics & Governance
Politics & Governance
1w ago

सचिनलाई ट्रुडोको जवाफ : पार्टी बदल्न युवालाई अघि सार्नुपर्छ

उनले पुराना नेताको प्रभाव र स्थापित संरचनामा मात्र निर्भर नभई बाहिरबाट नयाँ पुस्तालाई राजनीतिमा सहभागी गराउनुपर्ने बताएका हुन्।

#ट्रुडो #पुस्ता #बताए
विपी राजमार्गमा जाइकाले सुरु गर्यो पुनर्निर्माण Business & Economy
Business & Economy
1w ago

विपी राजमार्गमा जाइकाले सुरु गर्यो पुनर्निर्माण

सो खण्डसँगै अन्य तीन खण्डमा पुनर्निर्माणले तीव्रता पाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

#पुनर्निर्माण #जाइ #खण्ड
हेटौंडामा पिकअप र मोटरसाइकल ठोक्किँदा चालकको मृ*त्यु Technology
Technology
1w ago

हेटौंडामा पिकअप र मोटरसाइकल ठोक्किँदा चालकको मृ*त्यु

दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा–१७ हटिया निवासी २७ वर्षीय सुदीप पाण्डे गम्भीर घाइते भएका थिए।

#हेटौंडा #मोटरसाइकल #चालक
डेब्युमै मिलरको ‘सरप्राइज’ Sports
Sports
1w ago

डेब्युमै मिलरको ‘सरप्राइज’

विश्व क्रिकेटमा आफ्नो आक्रामक ब्याटिङका लागि परिचित दक्षिण अफ्रिकाका डेविड मिलरले कीर्तिपुरमा नेपाली समर्थकमाझ आफ्नो क्षमता देखाउन कुनै समय लगाएनन्।

#मिलर #क्रिकेट #ब्याटिङ
आज एनपीएलमा काठमान्डु र लुम्बिनी भिड्दै Sports
Sports
1w ago

आज एनपीएलमा काठमान्डु र लुम्बिनी भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ।

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने World News
World News
1w ago

गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने

गएराति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नुका साथै बाँकी पहाडी र तराईका भू-भागमा मौसम सफा रहेको जनाइएको छ।

#हिमाली #भाग #गण्डकी
छाडा चौपायाबाट धन कमाउँदै धनगढी Business & Economy
Business & Economy
1w ago

छाडा चौपायाबाट धन कमाउँदै धनगढी

सुदूरपश्चिम प्रदेशअन्तर्गतका कैलाली, कञ्चनपुर जिल्लाका सहर, राजमार्ग र पालिकामा वर्षौंदेखि छाडा चौपाया समस्या बनेका छन्।

#छाडा #चौपाया #समस्या
मन्त्री सिता बादीद्वारा देउती बज्यै मन्दिरमा पूजाआजा Politics & Governance
Politics & Governance
1w ago

मन्त्री सिता बादीद्वारा देउती बज्यै मन्दिरमा पूजाआजा

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले सुर्खेतको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक शक्तिपीठ देउती बज्यै मन्दिरमा पुगेर पूजाआजा गरेकी छन्।

#देउती #बज्यै #मन्दिर
हर्क साम्पाङको माग : सम्पत्ति छानबिन मेरैबाट सुरु गरियोस्, बालेन र सुधनको पनि गरियोस् Politics & Governance
Politics & Governance
1w ago

हर्क साम्पाङको माग : सम्पत्ति छानबिन मेरैबाट सुरु गरियोस्, बालेन र सुधनको पनि गरियोस्

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन्।

#बालेन-शाह #सम्पत्ति #छानबिन
स्वस्थ र निरोगी समाज निर्माणमा हामी सबैलाई प्रेरणा मिलोस् : गगन थापा Health & Wellness
Health & Wellness
1w ago

स्वस्थ र निरोगी समाज निर्माणमा हामी सबैलाई प्रेरणा मिलोस् : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले २७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्ती, २०८३ का अवसरमा शुभकामना व्यक्त गरेका छन्।

#गगन-थापा #शुभकामना #आरोग्य
Build #2612