Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3282 Indexed in Feed
Read Count 19150 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 6 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3282 stories
कुकुर तिहारलाई अन्तर्राष्ट्रियकरण गर्नु हाम्रो प्रमुख उद्देश्य हो : प्रथम महिला काफ्ले World News
World News
1w ago

कुकुर तिहारलाई अन्तर्राष्ट्रियकरण गर्नु हाम्रो प्रमुख उद्देश्य हो : प्रथम महिला काफ्ले

प्रथम महिला सबिना काफ्लेले नेपाली मौलिक संस्कृति, परम्परा र प्रकृतिसँगको मानव सम्बन्धलाई विश्वमाझ चिनाउन कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएकी छन्।

#कुकुर #अन्तर्राष्ट्रियकरण #प्रथम
‘तिहारको हार्दिक शुभकामना’ भन्दै न्युयोर्कका मेयरले दिए विशेष शुभकामना Politics & Governance
Politics & Governance
1w ago

‘तिहारको हार्दिक शुभकामना’ भन्दै न्युयोर्कका मेयरले दिए विशेष शुभकामना

यसैबिच, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले पनि शनिबार सिड्नीमा नेपाली समुदायसँग तिहार मनाएका थिए।

#तिहार #शुभकामना #मेयर
प्रधानमन्त्रीपत्नी सबिनाको कुकुरप्रेम : नारायणचौरमा विशेष कार्यक्रम (तस्बिरमा हेर्नुस्) Politics & Governance
Politics & Governance
1w ago

प्रधानमन्त्रीपत्नी सबिनाको कुकुरप्रेम : नारायणचौरमा विशेष कार्यक्रम (तस्बिरमा हेर्नुस्)

प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सबिना काफ्लेले कुकुर तिहारको अवसरमा आइतबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा विशेष कार्यक्रम आयोजना गरेकी छन्।

#बालेन-शाह #कुकुर #सबिना
विद्युतीय अटो रिक्साले बदल्दै भारतका सडकको स्वरूप World News
World News
1w ago

विद्युतीय अटो रिक्साले बदल्दै भारतका सडकको स्वरूप

हरेक ९० सेकेन्डमा एउटा विद्युतीय अटो रिक्सा उत्पादन भइरहेको भारतीय कारखानाको तथ्यले यस क्षेत्रमा भारत विश्वकै ठूलो बजार बनेको देखाउँछ।

#भारत #विद्युतीय #अटो
यस वर्षको छठ पर्वमा मनाउन लामिछानेले जनकपुरधाम जाने Politics & Governance
Politics & Governance
1w ago

यस वर्षको छठ पर्वमा मनाउन लामिछानेले जनकपुरधाम जाने

रास्वपाका सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र नयाँ आशाको शुभकामना व्यक्त गरेका छन् ।

#रवि-लामिछाने #पर्व #तिहार
कुकुर तिहार एक दिनको औपचारिकता नभई सहअस्तित्वको सन्देश हो : मन्त्री चौधरी Politics & Governance
Politics & Governance
1w ago

कुकुर तिहार एक दिनको औपचारिकता नभई सहअस्तित्वको सन्देश हो : मन्त्री चौधरी

सांस्कृतिक पर्वका रूपमा मात्र नभई मानवता, करुणा, कृतज्ञता, निष्ठा र मानिस तथा अन्य जीवजन्तुबीचको सहअस्तित्वको सन्देश दिने पर्वका रूपमा लिनुपर्ने बताएकी छन् ।

#पर्व #रूप #कुकुर
गगन थापाद्वारा तिहार, नेपाल संवत् र छठको शुभकामना, कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता Politics & Governance
Politics & Governance
1w ago

गगन थापाद्वारा तिहार, नेपाल संवत् र छठको शुभकामना, कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

#गगन-थापा #कांग्रेस #तिहार
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो Technology
Technology
1w ago

बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो

काठमाडौँस्थित बङ्गलादेशी दूतावासले विविध कार्यक्रम आयोजना गरी बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाएको छ।

#बङ्गलादेश #दिवस #क्रान्ति
सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध Technology
Technology
1w ago

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाँउपालिका-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा दुईतर्फी रूपमा सडक अवरुद्ध भएको छ।

#पहिरो #सुक्खा #पृथ्वी
Build #2612