Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3278 Indexed in Feed
Read Count 19027 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 28 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3278 stories
होर्मुजमा फेरि तनाव : तीन तेल ट्यांकरमा क्षति पुगेको इरानको दाबी World News
World News
1w ago

होर्मुजमा फेरि तनाव : तीन तेल ट्यांकरमा क्षति पुगेको इरानको दाबी

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले अनुमति बिना जलमार्ग पार गर्न खोजेका जहाजमा यस्तो घटना भएको दाबी गरेको हो।

#इरान #जलमार्ग #होर्मुज
त्रियुगा गोल्डकपको उपाधि भारतको जर्जियन एफसीले जित्यो Sports
Sports
1w ago

त्रियुगा गोल्डकपको उपाधि भारतको जर्जियन एफसीले जित्यो

कात्तिक १४ गते सुरु भएर शनिबार सम्पन्न फाइनलमा शून्यका विरुद्ध १ गोलले सातदोबाटो युथ क्लब ललितपुरलाई पराजित गर्दै जर्जियन एफसी उपाधि चुम्न सफल भएको हो।

#जर्जियन #गोल #उपाधि
सुरुङ खनेर भागेका ६ कैदी पक्राउ, दुई अझै फरार Technology
Technology
1w ago

सुरुङ खनेर भागेका ६ कैदी पक्राउ, दुई अझै फरार

प्रहरीका अनुसार पक्राउ परेका दुवै जना जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका कैदी हुन्। कारागारबाट फरार भएपछि उनीहरू विभिन्न स्थानमा लुक्दै आएको प्रहरीको भनाइ छ।

#फरार #परे #कारागार
अमेरिकामा हिन्दु समुदायलक्षित ‘देश निकाला गर’ भन्दै प्रदर्शन भएपछि विवाद World News
World News
1w ago

अमेरिकामा हिन्दु समुदायलक्षित ‘देश निकाला गर’ भन्दै प्रदर्शन भएपछि विवाद

दक्षिणपन्थी कार्यकर्ता जेक ल्याङ र थोमस एलेनले दीपावली कार्यक्रममा पुगेर ‘टीका लगाउने सबैलाई देश निकाला गर’ र ‘इसाईहरूको हिन्दु प्रतिस्थापन रोक’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

#प्रदर्शन #हिन्दु #दीपावली
नौ कक्षाको परीक्षामा राम्रो अंक ल्याएपछि बुवाले दिए साढे तीन करोडको कार उपहार Education & Youth
Education & Youth
1w ago

नौ कक्षाको परीक्षामा राम्रो अंक ल्याएपछि बुवाले दिए साढे तीन करोडको कार उपहार

अहिले गलसी क्षेत्रमा उनका तीन वटा चामल मिल छन्। उनको व्यवसाय पश्चिम बंगालमा मात्र सीमित छैन। उनले भियतनाम, मलेसिया, सिंगापुर र दुबईलगायत देशमा समेत चामल निर्यात गर्दै आएका छन्।

#कक्षा #पश्चिम #बंगाल
लक्ष्मी पूजामा फूलको व्यापक व्यापार, तिहारभर साढे ६४ करोडको कारोबार आकलन Business & Economy
Business & Economy
1w ago

लक्ष्मी पूजामा फूलको व्यापक व्यापार, तिहारभर साढे ६४ करोडको कारोबार आकलन

यमपञ्चकको तेस्रो दिन आइतबार लक्ष्मी पूजाका अवसरमा काठमाडौं उपत्यकामा सयपत्री तथा मखमली फूलको कारोबार व्यापक रूपमा बढेको छ।

#फूल #लक्ष्मी #पूजा
कलङ्कीबाट राइफलको गो*लीसहित एक पक्राउ National (Nepal)
National (Nepal)
1w ago

कलङ्कीबाट राइफलको गो*लीसहित एक पक्राउ

काठमाडौंको कलङ्की चोकबाट प्रहरीले थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।

#काठमाडौं #कलङ्की #थ्री
लक्ष्मी पूजाको साँझ झिलिमिली बन्यो काठमाडौं उपत्यका National (Nepal)
National (Nepal)
1w ago

लक्ष्मी पूजाको साँझ झिलिमिली बन्यो काठमाडौं उपत्यका

यमपञ्चकको तेस्रो दिन आज साँझ ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजाआराधना गरिएसँगै काठमाडौं उपत्यका झिलिमिली बत्तीको उज्यालोमा सजिएको छ।

#साँझ #काठमाडौं #उपत्यका
दियोको उज्यालोले समाजको निराशा र अविश्वास चिर्न सकोस्: गगन थापा National (Nepal)
National (Nepal)
1w ago

दियोको उज्यालोले समाजको निराशा र अविश्वास चिर्न सकोस्: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले दीपावलीको उज्यालोले समाजमा व्याप्त निराशा, अविश्वास र विभाजनलाई चिर्दै एकता र सद्भाव मजबुत बनाउनुपर्ने बताएका छन्।

#गगन-थापा #उज्यालो #निराशा
३१ किलो गाँजा र खैरो हेरोइनसहित पाँच जिल्लाबाट १० जना पक्राउ National (Nepal)
National (Nepal)
1w ago

३१ किलो गाँजा र खैरो हेरोइनसहित पाँच जिल्लाबाट १० जना पक्राउ

प्रहरीले देशका विभिन्न पाँच जिल्लाबाट ठूलो परिमाणको गाँजा र खैरो हेरोइनसहित १० जनालाई पक्राउ गरेको छ।

#खैरो #हेरोइनसहित #गाँजा
बालुवाटारको ‘नेपाल हाउस’ मा जुवाको खाल, पौने ७ लाखसहित ९ जना पक्राउ National (Nepal)
National (Nepal)
1w ago

बालुवाटारको ‘नेपाल हाउस’ मा जुवाको खाल, पौने ७ लाखसहित ९ जना पक्राउ

काठमाडौंको बालुवाटारस्थित ‘नेपाल हाउस रेस्टुरेन्ट’ मा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पौने ७ लाख रुपैयाँ नगदसहित ९ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले गएराति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

#वर्षीय #जुवा #काठमाडौं
स्पिकरलाई विस्थापित गर्दै तिहारमा फर्कियो मादलको रौनक Education & Youth
Education & Youth
1w ago

स्पिकरलाई विस्थापित गर्दै तिहारमा फर्कियो मादलको रौनक

नयाँ पुस्ता मौलिक लोकबाजातर्फ आकर्षित हुन थालेसँगै यस वर्षको तिहारमा मादलको कारोबार उत्साहजनक रूपमा बढेको छ।

#मादल #स्पिकर #तिहार
Build #2612