Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3901 Indexed in Feed
Read Count 41052 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 20 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3901 stories
हराएका ५० बाइक स्कूटर भेटिए Technology
Technology
2w ago

हराएका ५० बाइक स्कूटर भेटिए

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

#उपत्यका #ट्राफिक #वटा
देशैभरका सामुदायिक विद्यालयको जग्गा व्यवस्थापन सुरु, इमिसमा अनिवार्य अद्यावधिक गर्न सरकारको परिपत्र Education & Youth
Education & Youth
2w ago

देशैभरका सामुदायिक विद्यालयको जग्गा व्यवस्थापन सुरु, इमिसमा अनिवार्य अद्यावधिक गर्न सरकारको परिपत्र

शिक्षा विभागले देशैभरका सामुदायिक विद्यालयहरूको जग्गा व्यवस्थापनको कार्यलाई अभियानकै रूपमा अगाडि बढाउने भएको छ।

#जग्गा #सामुदायिक #व्यवस्थापन
‘राजनीतिक निकास दिन नेकपा सरकारबाट बाहिरिएको हो’ Politics & Governance
Politics & Governance
2w ago

‘राजनीतिक निकास दिन नेकपा सरकारबाट बाहिरिएको हो’

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका छन्।

#निकास #राजीना #नेकपा
प्रेस काउन्सिल अध्यादेश फिर्ता गर: युनियन अध्यक्ष लम्साल Politics & Governance
Politics & Governance
2w ago

प्रेस काउन्सिल अध्यादेश फिर्ता गर: युनियन अध्यक्ष लम्साल

लम्सालले स्वतन्त्र पत्रकारिता संकुचित गर्न सरकार लागेको बताए । संसदमा पेस भएको मिडिया काउन्सिल विधेयक परिमार्जन गरेर पास गर्नुपर्ने लम्सालको तर्क थियो ।

#लम्साल #प्रेस #काउन्सिल
प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय National (Nepal)
National (Nepal)
2w ago

प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय

नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र आफ्ना माग पूरा गराउन छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ।

#महासंघ #प्रेस #स्वतन्त्रता
सुदूरपश्चिम प्रदेशमा बजेटको लफडा: प्रतिवेदन बुझाउने अवधि सकियो, संसदीय समिति बन्नै सकेन Politics & Governance
Politics & Governance
2w ago

सुदूरपश्चिम प्रदेशमा बजेटको लफडा: प्रतिवेदन बुझाउने अवधि सकियो, संसदीय समिति बन्नै सकेन

पूरक बजेट ल्याउन संसदीय समिति गठन गरी कात्तिक २० गतेसम्म प्रतिवेदन बुझाउने भनिएको थियो। सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा बैठकमा यस्तो निर्णय सुनाएका थिए। प्रतिवेदन बुझाउने समयसीमा शुक्रबार सकिएको छ।

#बजेट #प्रतिवेदन #बुझाउने
झापामा २३ लाख मूल्यभन्दा बढीका पटका नष्ट Technology
Technology
2w ago

झापामा २३ लाख मूल्यभन्दा बढीका पटका नष्ट

बरामद सामग्री स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी तथा सञ्चारकर्मीहरूको रोहवरमा नष्ट गरिएको हो ।

#नष्ट #पटका #झापा
कांग्रेसले बाढीपहिरो प्रभावितलाई मानसिक स्वास्थ्य परामर्श दिने Politics & Governance
Politics & Governance
2w ago

कांग्रेसले बाढीपहिरो प्रभावितलाई मानसिक स्वास्थ्य परामर्श दिने

बैठकले छठ पर्वलगत्तै तीनवटै जिल्लाका बाढीपहिरो प्रभावित गाउँ तथा बस्तीमा पुगेर स्थलगत अवलोकन र अन्तरक्रिया गर्ने निर्णय गरेको कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले जानकारी दिए।

#बाढी-पहिरो #बाढीपहिरो #प्रभावित
घरमै पुगेर मन्त्री बादीले भेटिन् जेनजी आन्दोलनका घाइते बोहोरालाई Politics & Governance
Politics & Governance
2w ago

घरमै पुगेर मन्त्री बादीले भेटिन् जेनजी आन्दोलनका घाइते बोहोरालाई

भेटका क्रममा मन्त्री बादीले बोहोराको स्वास्थ्य अवस्था, पारिवारिक परिस्थिति तथा परिवारले भोगिरहेका समस्याबारे जानकारी लिएकी थिइन्।

#बोहोरा #बादी #भेट
तान्जानियाका विपक्षी नेतालाई राजद्रोह मुद्दामा राहत Politics & Governance
Politics & Governance
2w ago

तान्जानियाका विपक्षी नेतालाई राजद्रोह मुद्दामा राहत

तान्जानियालाई अफ्रिकाका तुलनात्मक रूपमा स्थिर लोकतान्त्रिक देशमध्ये एक मानिन्थ्यो। तर, सत्तारूढ सरकारले विपक्षी दल र प्रदर्शनकारीमाथि कठोर दमन गरेपछि देशको छवि निकै खस्किएको छ।

#विपक्षी #तान्जानिया #राजद्रोह
शिक्षा नियमावली एघारौं संशोधन सहमतिका लागि कानुन मन्त्रालय पठाईदैं Education & Youth
Education & Youth
2w ago

शिक्षा नियमावली एघारौं संशोधन सहमतिका लागि कानुन मन्त्रालय पठाईदैं

शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौं संशोधन प्रस्ताव सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णय गरेको छ।

#संशोधन #नियमावली #सहमतिका
Build #2612