Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3516 Indexed in Feed
Read Count 25431 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 22 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

617 stories
मृ`त्युको अफवाह फैलिएपछि किमका यस्ता तस्बिर सार्वजनिक World News
World News
4w ago

मृ`त्युको अफवाह फैलिएपछि किमका यस्ता तस्बिर सार्वजनिक

यी दाबी अमेरिकामा बस्दै आएका चिनियाँ असन्तुष्ट वान्जुन झीको सामाजिक सञ्जाल पोस्टबाट फैलिएको बताइएको छ। तर, उनले दाबी पुष्टि गर्ने कुनै प्रमाण दिएका छैनन्।

#किम #तस्बिर #प्रदर्शनी
मंगलको चन्द्रमाबाट नमुना ल्याउन जापानको ऐतिहासिक अभियान World News
World News
4w ago

मंगलको चन्द्रमाबाट नमुना ल्याउन जापानको ऐतिहासिक अभियान

जापानको अन्तरिक्ष एजेन्सी जाक्साले मंगलबार मानवरहित अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको हो।

#मंगल #जापान #अन्तरिक्ष
भारतमा बंगलादेश र फ्रान्सजस्तै अवस्था सिर्जना गर्ने प्रयास भइरहेको छ : भागवत World News
World News
4w ago

भारतमा बंगलादेश र फ्रान्सजस्तै अवस्था सिर्जना गर्ने प्रयास भइरहेको छ : भागवत

उनले केही मानिस भारत र हिन्दु समाजलाई विभाजित गर्न चाहेको र उनीहरूलाई केही नेताहरूको समेत समर्थन रहेको दाबी गरे।

#भारत #केही #रहे
जेलेन्स्कीलाई आफूले के कुरा गरिरहेको छु भन्ने थाहा छैन : ट्रम्प World News
World News
4w ago

जेलेन्स्कीलाई आफूले के कुरा गरिरहेको छु भन्ने थाहा छैन : ट्रम्प

सोमबार ह्वाइट हाउसबाट कान्सास प्रस्थान गर्नुअघि पत्रकारसँग कुरा गर्दै ट्रम्पले जेलेन्स्कीले युद्ध समाधान गर्न धेरै पहिले नै पहल गर्नुपर्ने बताएका हुन्।

#जेलेन्स्की #पहिले #ट्रम्प
सलमानबारे बिश्नोई समूहको अर्को अडियो सार्वजनिक, टाइगरको घटनापछि दिशाको घरमा सुरक्षा कडा World News
World News
4w ago

सलमानबारे बिश्नोई समूहको अर्को अडियो सार्वजनिक, टाइगरको घटनापछि दिशाको घरमा सुरक्षा कडा

अडियोमा दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको मृत्युलाई लिएर पनि आरोप लगाइएको छ।

#अभिनेता #सलमान #बिश्नोई
सीमापारि रोकिए चाडपर्वका सामान बोकेका ४५ कन्टेनर World News
World News
4w ago

सीमापारि रोकिए चाडपर्वका सामान बोकेका ४५ कन्टेनर

चाडपर्व लक्षित सामान बोकेका ४५ भन्दा बढी कन्टेनर सीमापारि रोकिएका छन्। तीन दिन मात्रै सञ्चालनमा आएको नाकाबाट ती सबै सामान ल्याउन सम्भव छैन। त्यसैले नाका नियमित सञ्चालन गर्न आवश्यक छ,” पराजुलीले भने।

#सामान #नाका #रोकिए
मस्कको ठुलो घोषणा : अमेरिकाका हरेक बालबालिकालाई स्पेसएक्सको सेयर दिने World News
World News
4w ago

मस्कको ठुलो घोषणा : अमेरिकाका हरेक बालबालिकालाई स्पेसएक्सको सेयर दिने

मस्कको घोषणा एआई कम्पनी एन्थ्रोपिकले आफ्नो सेयरको कम्तीमा पाँच प्रतिशत बराबरको हिस्सेदारी सार्वजनिक हितका काममा खर्च गर्ने कोषमा दिने घोषणा गरेको केही दिनपछि आएको हो।

#मस्क #घोषणा #अमेरिका
पुरुषमा यस्तो समस्या ५८ प्रतिशतले बढेपछि भियाग्राबारे विज्ञको चेतावनी World News
World News
4w ago

पुरुषमा यस्तो समस्या ५८ प्रतिशतले बढेपछि भियाग्राबारे विज्ञको चेतावनी

युरोलोजिकल सर्जन गोर्डन मुइर भियाग्राजस्ता औषधिसँग कोकेन र एम्फेटामिनजस्ता पदार्थ मिसाएर प्रयोग गर्दा जोखिम अझ बढ्न सक्ने चेतावनी दिन्छन्।

#समस्या #पुरुष #उपचार
पुटिनद्वारा ट्रम्प र सीसँग त्रिपक्षीय वार्ताको प्रस्ताव World News
World News
4w ago

पुटिनद्वारा ट्रम्प र सीसँग त्रिपक्षीय वार्ताको प्रस्ताव

प्रस्तावित वार्तामा युक्रेन र अमेरिकाका युरोपेली सहयोगीको प्रतिनिधित्व नहुने सम्भावनाले चासो बढाएको छ।

#ट्रम्प #युक्रेन #राष्ट्रपति
ट्रम्पको निर्णयप्रति जेलेन्स्की असन्तुष्ट, रुसमाथि प्रतिबन्ध लगाउन माग World News
World News
4w ago

ट्रम्पको निर्णयप्रति जेलेन्स्की असन्तुष्ट, रुसमाथि प्रतिबन्ध लगाउन माग

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि नयाँ अमेरिकी प्रतिबन्ध लगाउने पक्षमा आवाज उठाउन आफ्ना समर्थकहरूलाई आग्रह गरेका छन्।

#जेलेन्स्की #प्रतिबन्ध #युक्रेन
Build #2612