Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3327 Indexed in Feed
Read Count 19982 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 18 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

589 stories
इजरायमा मतगणना जारी रहँदा ट्रम्पले दिए यस्तो प्रतिक्रिया World News
World News
2w ago

इजरायमा मतगणना जारी रहँदा ट्रम्पले दिए यस्तो प्रतिक्रिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई आफ्नो समर्थनले चुनावमा फाइदा पुगेको दाबी गरेका छन्।

#ट्रम्प #नेतान्याहू #मतगणना
‘अर्नब’ चक्रवात : भारतमा ८९ हजार बढीलाई सुरक्षित स्थानमा सारियो, ६४ रेल रद्द World News
World News
2w ago

‘अर्नब’ चक्रवात : भारतमा ८९ हजार बढीलाई सुरक्षित स्थानमा सारियो, ६४ रेल रद्द

चक्रवात बुधबार आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमानसँगै विपद् व्यवस्थापन टोलीहरू परिचालन गरिएको छ भने सावधानीस्वरूप कम्तीमा ६४ रेल रद्द गरिएका छन्।

#चक्रवात #आन्ध्र #रेल
चीन-जापान सम्बन्ध सुधार्न पुराना सहमति पालना गर्न सीको आग्रह World News
World News
2w ago

चीन-जापान सम्बन्ध सुधार्न पुराना सहमति पालना गर्न सीको आग्रह

चिनियाँ राष्ट्रपति सी जिनपिङले जापानको वर्तमान नेतृत्वलाई दुई देशबिच भएका पुराना सहमति पालना गर्दै सम्बन्धको राजनीतिक आधार जोगाउन आग्रह गरेका छन्।

#जापान #सम्बन्ध #पालना
भारतका १३ राज्यमा चक्रवातको असर : हजारौं मानिस सुरक्षित स्थानमा सारिए, विद्यालय बन्द World News
World News
2w ago

भारतका १३ राज्यमा चक्रवातको असर : हजारौं मानिस सुरक्षित स्थानमा सारिए, विद्यालय बन्द

बुधबार बिहानदेखि आन्ध्र प्रदेश र ओडिशाका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ। बाढीको जोखिममा रहेका क्षेत्रबाट हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने खराब मौसमका कारण रेल र हवाई सेवा प्रभावित भएका छन्।

#आन्ध्र #चक्रवात #हजारौं
निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउन ट्रम्पका सहयोगीको प्रस्ताव World News
World News
2w ago

निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउन ट्रम्पका सहयोगीको प्रस्ताव

निकीले एयर फोर्स वनमा ट्रम्पसँग यात्रा गर्दाको भिडियो सामाजिक सञ्जालमा साझा गरेकी थिइन्। भिडियोमा उनले अमेरिकी राष्ट्रपतिको अन्तर्राष्ट्रिय नीतिको प्रशंसा गरेकी छन्।

#निकी #ह्वाइट #हाउस
किमसँग भेट्न ट्रम्प इच्छुक, चीनको भूमिकामाथि प्रश्न World News
World News
2w ago

किमसँग भेट्न ट्रम्प इच्छुक, चीनको भूमिकामाथि प्रश्न

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ-उनबिच सम्भावित शिखर वार्तालाई लिएर चीनको भूमिकाबारे चर्चा बढेको छ।

#चीन #किम #ट्रम्प
‘भारी हिमपात र हिमपहिरोको जोखिम छ, उच्च हिमाली क्षेत्रमा नजानु’ World News
World News
2w ago

‘भारी हिमपात र हिमपहिरोको जोखिम छ, उच्च हिमाली क्षेत्रमा नजानु’

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान र उक्त अवधिमा सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो।

#स्थान #हिमाली #भारी
थाइल्यान्डबाट मलेसिया हुँदै काठमाडौं आएका दुई भारतीय महिला किन पक्राउ परे ? World News
World News
2w ago

थाइल्यान्डबाट मलेसिया हुँदै काठमाडौं आएका दुई भारतीय महिला किन पक्राउ परे ?

नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखाबाट खटिएको टोलीले विमानबाट आएका यात्रुको जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

#उनी #भारतीय #लागु
Build #2612