Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3343 Indexed in Feed
Read Count 20482 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 23 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

610 stories
तान्जानियाको भ्रमण सकेर स्वदेश फर्किए सभामुख Technology
Technology
4w ago

तान्जानियाको भ्रमण सकेर स्वदेश फर्किए सभामुख

तान्जानियाको अरुशामा आयोजित अन्तरव्यवस्थापिका सङ्घको १५३औं महासभामा सहभागी भएर सभामुख डोलप्रसाद अर्याल मंगलबार अपराह्न स्वदेश फर्किएका छन्।

#सभामुख #तान्जानिया #स्वदेश
राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी परे  चालक र साहुजी दुवैलाई कारबाही Technology
Technology
4w ago

राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी परे चालक र साहुजी दुवैलाई कारबाही

लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारीसाधन रोकिने होटल तथा रेस्टुरेन्टमा गुणस्तरहीन र बासी खानाका कारण यात्रु बिरामी परेमा सम्बन्धित सवारी चालक र होटल सञ्चालक दुवैलाई कारबाही गरिने भएको छ।

#होटल #खाना #चालक
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ Technology
Technology
4w ago

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ८० लाख ४८ हजार ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको छ।

#वैदेशिक #रोजगारी #पठाइदिने
जोखिमपूर्ण कर्णाली राजमार्ग : नौ वर्षमा ९ सय १७ को मृ`त्यु Technology
Technology
4w ago

जोखिमपूर्ण कर्णाली राजमार्ग : नौ वर्षमा ९ सय १७ को मृ`त्यु

सुर्खेतबाट कालीकोट जाँदै गरेको फोर्स गाडी गत असारमा दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ सांगेतडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा खस्यो।

#कर्णाली #राजमार्ग #दुर्घटना
फेरि क्यान्सरकै कुरा Technology
Technology
4w ago

फेरि क्यान्सरकै कुरा

क्यान्सरको ओखती बनाउने काम अहिलेसम्म पनि चुनौतीपूर्ण हुनुको मुख्य कारण रोगीको एउटै अंगमा देखिने अर्बुदरोगका कोषहरू एकै चरित्रका नभएर प्रत्येकका गुणहरू पृथक् देखिनु नै हो।

#क्यान्सर #अर्बुदरोग #कोष
गण्डकी र लुम्बिनीका १९४ स्थानीय तहमा इन्टरनेट विस्तार गर्न सम्झौता Technology
Technology
1mo ago

गण्डकी र लुम्बिनीका १९४ स्थानीय तहमा इन्टरनेट विस्तार गर्न सम्झौता

गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गर्ने उद्देश्यसहित सूचना महामार्ग परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ।

#विस्तार #दूरसञ्चार #गण्डकी
दसैँको अग्रिम टिकट बुकिङ खुला (तस्बिरहरु) Technology
Technology
1mo ago

दसैँको अग्रिम टिकट बुकिङ खुला (तस्बिरहरु)

यातायात व्यवसायी महासंघले आजबाट दसैँको अग्रिम टिकट बुकिङ खोलेसँगै घर जानका लागि टिकट काट्नेहरूको भिड लागेको छ।

#टिकट #अग्रिम #बुकिङ
एआई विकासमा ‘ब्रेक’ लगाउन तीन टेक दिग्गज सहमत Technology
Technology
2mo ago

एआई विकासमा ‘ब्रेक’ लगाउन तीन टेक दिग्गज सहमत

एआई विकासको गति केही सुस्त बनाउन एन्थ्रोपिकका सिइओ डारियो अमोदेई, ओपनएआईका सिइओ साम अल्टम्यान र एक्सएआईका मालिक एलन मस्क सहमत भएका छन्।

#एआई #विकास #केही
गाउँ असुरक्षित बन्दैछन्, अपराधविरुद्ध सबै एकजुट बनौँ Technology
Technology
2mo ago

गाउँ असुरक्षित बन्दैछन्, अपराधविरुद्ध सबै एकजुट बनौँ

आज हरेक मानिस आधुनिक भौतिक सुविधा प्राप्त गर्न चाहन्छ। तर ती सुविधा प्राप्त गर्न पैसा आवश्यक हुन्छ।

#प्राप्त #गाउँ #पैसा
एप्पलले ल्यायो पहिलो फोल्डेबल आईफोन ‘डुओ’, १८ प्रो र प्रो म्याक्स पनि सार्वजनिक Technology
Technology
2mo ago

एप्पलले ल्यायो पहिलो फोल्डेबल आईफोन ‘डुओ’, १८ प्रो र प्रो म्याक्स पनि सार्वजनिक

कम्पनीका नयाँ सीईओ जोन टर्नसले क्यालिफोर्नियाको क्युपर्टिनोस्थित मुख्यालयमा आयोजित कार्यक्रममा आईफोन डुओ सार्वजनिक गरेका हुन्।

#आईफोन #डुओ #एप्पल
← Previous Page 51 of 51
Build #2612