Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3336 Indexed in Feed
Read Count 20220 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 11 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

608 stories
आयो दसैं, गयो दसैं Technology
Technology
3w ago

आयो दसैं, गयो दसैं

दसैं गयो भनेर घरबाट सबै खुसी गइसकेको छैन। खेतमा अझै बाली छ। बारीको डिलमा फूल छ। हातमा सीप छ। मनमा कसैका लागि माला उन्ने इच्छा छ।

#दसैँ #कसै #प्रतीक्षा
ताइवानमा शक्तिशाली आँधी च्याम्पीको जोखिम, १७३ किलोमिटर प्रतिघण्टाको वेगमा हावा चल्ने आशंका Technology
Technology
3w ago

ताइवानमा शक्तिशाली आँधी च्याम्पीको जोखिम, १७३ किलोमिटर प्रतिघण्टाको वेगमा हावा चल्ने आशंका

शक्तिशाली आँधी च्याम्पी शुक्रबार तटमा ठोक्किने सम्भावना रहेपछि ताइवानलाई उच्च सतर्कतामा राखिएको छ।

#ताइवान #आँधी #शक्तिशाली
कास्कीमा एक महिनामा सवारी दुर्घटनामा परेर ११ जनाको मृ*त्यु Technology
Technology
3w ago

कास्कीमा एक महिनामा सवारी दुर्घटनामा परेर ११ जनाको मृ*त्यु

जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। १०१ जना घाइते भएका छन्।

#दुर्घटना #सवारी #असोज
दसैंमा सौराहामा घट्यो आन्तरिक पर्यटकको चहलपहल Technology
Technology
3w ago

दसैंमा सौराहामा घट्यो आन्तरिक पर्यटकको चहलपहल

भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध हटे पनि सम्भावित त्रासले यस वर्षको दसैँमा आन्तरिक पर्यटकको चहलपहल कम भएको छ।

#दसैँ #पर्यटक #आन्तरिक
थ्रेसर मेसिनले गाउँमै दिलायाे रोजगारी Technology
Technology
3w ago

थ्रेसर मेसिनले गाउँमै दिलायाे रोजगारी

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख सात वर्षदेखि ‘थ्रेसर मेसिन’ सञ्चालन गरेर गाउँमै स्वरोजगार बनेका छन्।

#थ्रेसर #मेसिन #गाउँ
आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार कैदीबन्दी केसी पक्राउ Technology
Technology
3w ago

आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार कैदीबन्दी केसी पक्राउ

बेचबिखन तथा ओसारपसार मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार एक जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ।

#फरार #केन्द्रीय #कारागार
दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते Technology
Technology
3w ago

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

कोसी गाउँपालिका–१ लौकहीस्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

#मोटरसाइकल #मृत्यु #गाउँपालिका
Build #2612