Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3327 Indexed in Feed
Read Count 19978 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 18 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

604 stories
शुक्रबारदेखि सम्पर्कविहीन रेस्टुरेन्ट सञ्चालक खत्री जंगलमा मृ*त फेला Technology
Technology
3w ago

शुक्रबारदेखि सम्पर्कविहीन रेस्टुरेन्ट सञ्चालक खत्री जंगलमा मृ*त फेला

शुक्रबार दिउँसो स्कुटर लिएर घरबाट निस्किएका विराटनगरका एक रेस्टुरेन्ट सञ्चालक शनिबार मोरङको जंगलमा मृत फेला परेका छन्।

#सञ्चालक #जंगल #फेला
नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने आज अन्तिम दिन Technology
Technology
3w ago

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने आज अन्तिम दिन

आश्विन शुक्ल चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने अन्तिम दिन भएकाले सडकमा टीका थाप्न हिँड्नेको चहलपहल देखिन्छ।

#प्रसाद #आशीर्वाद #नवदुर्गा
सर्लाहीमा ईभी र ट्रक ठोक्किँदा एकको मृ*त्यु, ११ घाइते Technology
Technology
3w ago

सर्लाहीमा ईभी र ट्रक ठोक्किँदा एकको मृ*त्यु, ११ घाइते

दुर्घटनामा बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ४ निवासी ३७ वर्षीय रञ्जित रामको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

#सर्लाही #घाइते #उपचार
लेखुको झोलुङ्गे पुल वैकल्पिक मार्ग Technology
Technology
3w ago

लेखुको झोलुङ्गे पुल वैकल्पिक मार्ग

दसैँ मनाएर फर्किने यात्रुको चापसँगै झोलुङ्गे पुल पार गर्न लामो समय पालो कुर्नुपर्ने र पैदलयात्रुलाई समेत आउतजावत गर्न कठिन भएको छ।

#पुल #झोलुङ्गे #पैदलयात्रु
धार्मिक सद्‍भाव बिथोल्ने गतिविधि गरेको आरोपमा पाँच जना पक्राउ Technology
Technology
3w ago

धार्मिक सद्‍भाव बिथोल्ने गतिविधि गरेको आरोपमा पाँच जना पक्राउ

गत कार्तिक ४ गते दुर्गा मूर्ति विसर्जनका क्रममा साम्प्रदायिक तथा धार्मिक सद्भावमा खलल पुर्‍याउने गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरूलाई शनिबार पक्राउ गरेको हो।

#धार्मिक #गतिविधि #मूर्ति
थाइल्यान्डमा ‘नो आइडी, नो एड्स’ नियम लागू हुँदै Technology
Technology
3w ago

थाइल्यान्डमा ‘नो आइडी, नो एड्स’ नियम लागू हुँदै

थाइल्यान्ड सरकारकी उपप्रवक्ता ललिदा पर्स्विवतानाले डिजिटल अर्थतन्त्र तथा समाज मन्त्रालयले सशुल्क विज्ञापन राख्ने सामाजिक सञ्जाल प्लेटफर्ममा नयाँ नियम लागू गर्न सम्बन्धित कम्पनीहरूसँग काम गरिरहेको बताइन्।

#अर्थतन्त्र #विज्ञापन #थाइल्यान्ड
दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी Technology
Technology
3w ago

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको दसैँको तुलनामा यस वर्ष सवारी दुर्घटना करिब ७३ प्रतिशतले कमी आएको हो।

#दुर्घटना #सवारी #दसैँ
बागमती सफाइ अभियान जारी Technology
Technology
3w ago

बागमती सफाइ अभियान जारी

‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो।

#बागमती #सफाइ #शनिबार
शिखका पहिरो प्रभावित भन्छन् : आश्रय स्थलभन्दा खाली घरमा बस्न सहज भयो Technology
Technology
3w ago

शिखका पहिरो प्रभावित भन्छन् : आश्रय स्थलभन्दा खाली घरमा बस्न सहज भयो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका कारण घर छाड्नुपर्‍यो।

#खाली #भूमदेवी #घरमा
स्कुटरको ठक्करबाट ५२ वर्षीय पैदलयात्रीको मृ`त्यु, चालक नियन्त्रणमा Technology
Technology
3w ago

स्कुटरको ठक्करबाट ५२ वर्षीय पैदलयात्रीको मृ`त्यु, चालक नियन्त्रणमा

उनलाई चिकित्सकले ९ः५५ बजे मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरी निरीक्षक विष्णु खड्काका अनुसार मृतकको शव पोस्टमार्टमका लागि सोही अस्पतालको शवगृहमा राखिएको छ।

#स्कुटर #ठक्कर #बजे
Build #2612