Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3215 Indexed in Feed
Read Count 16640 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 13 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

339 stories
डेविड मिलरको आगमनले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछः अध्यक्ष घिमिरे Sports
Sports
3w ago

डेविड मिलरको आगमनले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछः अध्यक्ष घिमिरे

कर्णाली याक्स स्पोर्ट्स प्रा.लीका अध्यक्ष गृहेन्द्र घिमिरेले विश्व चर्चित क्रिकेटर डेविड मिलरको आगमनसँगै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

#डेविड #मिलर #कर्णाली
दसैं, तिहार नसरेजस्तै दसौँ खेलकुदको मिति सर्दैन:
सदस्यसचिव मेहता Sports
Sports
3w ago

दसैं, तिहार नसरेजस्तै दसौँ खेलकुदको मिति सर्दैन: सदस्यसचिव मेहता

दसैं सकिएलगत्तै नेपाली खेलकुदको सबैभन्दा ठूलो फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना सुरु हुँदा समग्र खेलप्रेमीहरू धेरै उत्साहित छन्।

#एनपीएल #प्रिमियर-लिग #खेलकुद
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित Sports
Sports
3w ago

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

समाचारको सारांशवेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धितवेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

#रदरफोर्ड #इन्डिज #शेरफन
मेस्सीको नाममा थपियो अर्को प्रतिष्ठित सम्मान Sports
Sports
3w ago

मेस्सीको नाममा थपियो अर्को प्रतिष्ठित सम्मान

शुक्रबार स्पेनको ओभिडोमा आयोजित समारोहमा स्पेनी राजकुमारी लियोनोरले ३९ वर्षीय मेस्सीलाई पुरस्कार प्रदान गरेकी हुन्। उत्कृष्ट खेल जीवन र विपन्न बालबालिकाको स्वास्थ्य तथा शिक्षामा पहुँच बढाउन गरेको योगदानको कदरस्वरूप उनलाई यो सम्मान दिइएको हो।

#मेस्सी #पुरस्कार #सम्मान
एनपिएलको कमेन्ट्रीमा फेरि सुनिनेछ वासवानीको आवाज Sports
Sports
3w ago

एनपिएलको कमेन्ट्रीमा फेरि सुनिनेछ वासवानीको आवाज

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा भारतीय क्रिकेट कमेन्टेटर मिखाइल वासवानी पुनः कमेन्ट्री प्यानलमा फर्किने भएका छन्।

#एनपीएल #प्रिमियर-लिग #कमेन्ट्री
विराटनगर किंग्सका प्रशिक्षक धम्मिका प्रसाद र स्पिन बलिङ प्रशिक्षक दिनुक शुलाक्षना नेपाल आइपुगे Sports
Sports
3w ago

विराटनगर किंग्सका प्रशिक्षक धम्मिका प्रसाद र स्पिन बलिङ प्रशिक्षक दिनुक शुलाक्षना नेपाल आइपुगे

एनपीएलका लागि विराटनगर किंग्सका प्रशिक्षक धम्मिका प्रसाद र स्पिन बलिङ प्रशिक्षक दिनुक शुलाक्षना नेपाल आइपुगेका छन्।

#एनपीएल #प्रशिक्षक #विराटनगर
पाकिस्तानी क्रिकेटर हुसैन काठमाडौंमा, कर्णाली याक्सबाट एनपिएल खेल्ने Sports
Sports
3w ago

पाकिस्तानी क्रिकेटर हुसैन काठमाडौंमा, कर्णाली याक्सबाट एनपिएल खेल्ने

लाहोरमा जन्मिएका तलातले सन् २०१८ देखि पाकिस्तानी राष्ट्रिय टिमबाट खेल्दै आएका छन् ।

#पाकिस्तानी #कर्णाली #याक्स
एनपीएल उद्घाटन खेलको टिकट आधा घण्टामै सकियो Sports
Sports
3w ago

एनपीएल उद्घाटन खेलको टिकट आधा घण्टामै सकियो

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ।

#एनपीएल #प्रिमियर-लिग #टिकट
‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने Sports
Sports
3w ago

‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ।

#विश्वकप #क्रिकेट #तयारी
पाकिस्तानका कप्तान साहिबजादा फर्हानले कर्णाली याक्सबाट खेल्ने Sports
Sports
3w ago

पाकिस्तानका कप्तान साहिबजादा फर्हानले कर्णाली याक्सबाट खेल्ने

कर्णाली याक्सले एनपिएलको लागि टेष्ट राष्ट्र पाकिस्तानका कप्तान साहिवजादा फर्हानलाई अनुबन्ध गरेको छ।

#पाकिस्तान #फर्हान #कर्णाली
Build #2612